Email :- prastakhabar@gmail.com

राजनीति

कैलाश ७ मा क्षितिजको समर्थन कांग्रेसको आधिकारिक उम्मेदवार उदासलाई

सहमती-1651987385.jpg

२५ बैशाख,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका युवा नेता चन्द्रलाल थिङ क्षितिजले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने घोषणा गरेका छन् । आइतबार कांग्रेसका नेताहरुसहित भएको छलफलका बीच क्षितिजले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई सघाउने...

देशका विभिन्न ठाउँमा आज पनि मेघगर्जन, चट्याङसहित पानी पर्ने 

dddddddddddssssssssss-1651985645.jpg

२५ बैशाख, हेटौंडा । आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  स्थानीय वायु, पश्चिमी न्यूनचापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभावले आज दिउँसो देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने...

पालिका प्रमुखका लागी देशभरबाट २ सय ३२ महिलाको उम्मेदवारी

sssssssssss-1651985440.jpg

२५ बैशाख, हेटौंडा । यहि बैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा पालिका प्रमुख पदका लागि देशभरिबाट २ सय ३२ महिलाले प्रतिस्पर्धा गर्ने भएका छन् ।  निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदमा १ सय ५५ जना, उपप्रमुखमा १ हजार ४ सय ३४ र उपाध्यक्षमा १ हजार ६ सय ४३ महिला उम्मेदवार छन् ।  प्रदेश १ मा प्रमुख पदका लागि...

गलत आचरण भएका ४६ जना म्यादी प्रहरी बर्खास्त 

myadi-prahari-1-1651970359.jpg

२५ बैशाख, हेटौंडा । आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागी खटिएका ४६ जना म्यादी प्रहरीलाई नेपाल प्रहरीले बर्खास्त गरेको छ ।  आचरणविपरीतका गतिविधि गरेको भन्दै कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्त भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले मादक पदार्थ सेवन गर्ने, अरुलाई दुव्र्यवहार गर्ने, गालीगलौज गर्ने,...

सवारी अनुमतिका लागी वैशाख २८ गतेसम्म निवेदन दिनुपर्ने

Election-Commission-16137-1651969993.jpg

२५ बैशाख, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सवारी साधनका लागि अनुमति लिन वैशाख २८ गतेसम्म निवेदन दिइसक्न अनुरोध गरेको छ ।  आसन्न स्थानीय तह निर्वाचनको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गरेको आयोगले निर्वाचनको दिनमा सवारी साधानका लागि अनुमति लिनका लागि बुधवारसम्म निवेदन दिइसक्न भनेको हो...

सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकताः देउवा

Deubas_zQ5WjCIPfx-1651969613.jpg

२५ बैशाख, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको दावी गरेका छन् ।  शनिवार तनहुँको दमौलीमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको...

गठबन्धन विरुद्ध भोट हाले कांग्रेस मकवानपुरले कारवाही गर्ने

20190115232223_IMG_0562-1651939776.JPG

२४बैशाख,हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान नगर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ। शनिबार दिउँसो पार्टी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै गठबन्धन जिताउन मतदानमा लाग्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको हो।   पत्रकार भेटघाटमा कांग्रेस मकवानपुरका प्रवक्ता...

हेटौंडाको परिवर्तन गर्न गठबन्धनलाई मतदान

20190116040939_IMG_0600-1651936532.JPG

२४ बैशाख,हेटौंडा। नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा एस र जसपा गठबन्धनका साझा उम्मेदवारले हेटौंडाको परिवर्तनका लागि गठबन्धनलाई मतदान गर्न हेटौंडा-७का तमाम मतदातालाई अनुरोध गरेका छन्। हेटौंडा-७ मा आयोजना गरिएको चुनावीसभालाई सम्बोधनका क्रममा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार मिना कुमारी लामा र उपमेयरका उम्मेदवार राजेश...

हुकुमी शासनको विरोध गर्दा कारबाही, मलाई केही फरक पर्दैन: धन थापा

FB_IMG_1651934066973-1651934271.jpg

२४ बैशाख,हेटौंडा। हेटौंडा-७ का युवा व्यवसायी तथा एमाले ७ नम्बरका प्रभावशाली नेता धन थापा मगरले एमाले हेटौंडा-७ कमिटीले आफुलाई कारबाही गरेर केही फरक नपर्ने बताएका छन्।  स्थानीय तह सदस्य निर्वाचनमा ७ नम्बर वडामा पार्टीको निर्देशन र पार्टीको हित विपरीत गठबन्धन जिताउन खुलेआम हिडेको भन्दै एमाले ७ नम्बर वडा कमिटीले थापालाई आज साधारण सदस्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

थप समाचार