Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा-६ मा सबै दलको अन्तिम चुनावी कार्यक्रम

Screenshot_20220510-20510-1652195325.jpg

२७ बैशाख, हेटौंडा । स्थानीय निर्वाचनको प्रचारप्रसार अन्तरगत हेटौंडा-६ मा सबै दलको अन्तिम चुनावी कार्यक्रम भएको छ । वडामा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र माओवादीले चुनावी कार्यक्रम गरेका हुन् । कांग्रेसले पैदल मतदाता भेटघाट घरदैलो, एमाले र राप्रपाले मोटरसाइकलसहितको घरदैलो र माओवादीले मतदातासंग छलफल गरेको छ । मंगलबार राति १२...

हेटौंडा-८ मा शासक नभई जनताको नोकर बनेर काम गर्छु: राम थापा

राम-थापा-1652194400.jpg

२७ बैशाख,हेटौंडा। यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा एस,राप्रपा र जसपा नेतृत्व गठबन्धनबाट हेटौंडा-८ का वडाध्यक्षका उम्मेदवार बनेका राम थापाले हेटौंडा-८ लाई  नमुना वडा बनाउन आफु कुनै कसुर नराख्ने र नोकर बनेर जनताको काममा दिनरात लागिपर्नब बताएका छन्।  उनले जनता कसैको दास होइन...

नेकपा समाजवादीद्वारा मीना लामालाई समर्थन

Samajwadi-1652192564.jpg

२७ बैशाख,हेटौंडा। नेकपा (समाजवादी) पार्टीले हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरको प्रत्याशी मीना कुमारी लामालाई समर्थन गर्ने जनाएको छ।  पार्टीको मंगलबार साँझ बसेको वैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इञ्चार्ज केदारनाथ दुलालले जानकारी दिए । यस पार्टीबाट मेयर पदका उम्मेदवार रहेका रोमनाथ भुर्तेल नेकपा...

मकवानपुरगढीमा जसपाका उम्मेदवारबाट लामिछानेलाई समर्थन

Screenshot_20220510-15414-1652176800.jpg

२७ बैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा जसपाका वडा अध्यक्षका उम्मेदवार राम बहादुर गोलेले कांग्रेसका उम्मेदवार देवनारायण लामिछानेलाई समर्थन गरेका छन् ।  गोलेले आफ्नो उम्मेदवार दर्ता भएतापनि देवनारायण लामिछानेलाई समर्थन दिदैं विजयी गराउने प्रतिवद्धता गरेका छन् । उनले वडाको विकासको लागि कांग्रेसले नै जित्नुपर्छ...

संविधानको रक्षाका लागि गठबन्धनः उपाध्याय

Screenshot_20220510-15332-1652176564.jpg

२७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताएकी छिन् ।  उनले विगतमा विशेष अबस्थामा दलहरुबीच गठबन्धन हुने गरेको बताउँदै लोकतन्त्र र गणतन्त्र स्थापना दलहरुबीचको गठबन्धनकै कारण सम्भव भएको बताइन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार...

राम थापालाई क्षेत्रीको समर्थन

20190118040744_IMG_0683-1652146559.JPG

२७ बैशाख,हेटौंडा। हेटौंडा-८ का अर्का वडाध्यक्षका एक उम्मेदवारले पनि  नेपाली कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् । हेटौंडा-८ का सनातन नेपाली पार्टीका उम्मेदवार  ध्यान बहादुर क्षेत्री नै कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवार राम थापालाई समर्थन गर्दै मत मागिरहेका हुन् । सचेत नेपाली पार्टीबाट  वडा अध्यक्षका...

अनेरास्ववियुका दुई विद्यार्थी नेता कांग्रेस प्रवेश, बानियाँद्वारा स्वागत

Prabesh-1652144560.jpg

२७ बैशाख, हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) का दुई जना युवा नेता नेपाली कांग्रेस प्रवेश गरेका छन् । अनेरास्ववियु मकवानपुरका सचिवालय सदस्य सागर शर्मा अधिकारी र रोशन सेवा नेपाली कांग्रेस प्रवेशका हुन।  उनीहरूलाई कांग्रेस वागमती प्रदेश सभापति एवं बागमति प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर...

हेटौंडा-१५ मा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

20200925_141948-1652117102.jpg

२६बैशाख,हेटौंडा। हेटौंडा-१५ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ। सोमबार साँझ हेटौंडा-१५ शिखरपानीमा मोटरसाइकलको ठक्करबाट महिलाको ज्यान गएको हो।   ना ४६ प २२७७ नम्बरको मोटरसाइकलको  पैदलयात्री  ६० वर्षीया मनमाया पाख्रिनलाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा हेटौंडा-११...

बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय

bida_20200122133821-1652101922.jpg

२६ बैशाख, हेटौंडा । नेपाल सरकारले बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन हुने भएकाले बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार