Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राम थापालाई क्षेत्रीको समर्थन

20190118040744_IMG_0683-1652146559.JPG

२७ बैशाख,हेटौंडा। हेटौंडा-८ का अर्का वडाध्यक्षका एक उम्मेदवारले पनि  नेपाली कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् ।
हेटौंडा-८ का सनातन नेपाली पार्टीका उम्मेदवार  ध्यान बहादुर क्षेत्री नै कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवार राम थापालाई समर्थन गर्दै मत मागिरहेका हुन् । सचेत नेपाली पार्टीबाट  वडा अध्यक्षका उम्मेदवार बनेका क्षेत्रीले कांग्रेसका वडा अध्यक्षका उम्मेदवार थापालाई भोट मागिरहेका छन् ।
क्षेत्रीले नेपाली कांग्रेस नेतृत्व गठबन्धनका वडा अध्यक्षका साझा उम्मेदवार राम  थापालाई तन, मन, बचनले सहयोग गर्ने निर्णय गरेको बताए । यस अघि  कमल थापा नेतृत्वको राप्रपा नेपालका अर्जुन ढुङ्गाना र अर्का स्वतन्त्र उम्मेदवार राम बहादुर घतानी सागरले पनि थापालाई समर्थन गरिसकेका छन्।वडा नम्बर ८ मा नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा एस,राप्रपा,जसपा संयुक्त रुपमा चुनावी मैदानमा रहेका छन् भने एमाले एकल चुनावी मैदानमा होमिएको छ। ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

थप समाचार