Email :- prastakhabar@gmail.com
राजनीति

हुकुमी शासनको विरोध गर्दा कारबाही, मलाई केही फरक पर्दैन: धन थापा

FB_IMG_1651934066973-1651934271.jpg

२४ बैशाख,हेटौंडा। हेटौंडा-७ का युवा व्यवसायी तथा एमाले ७ नम्बरका प्रभावशाली नेता धन थापा मगरले एमाले हेटौंडा-७ कमिटीले आफुलाई कारबाही गरेर केही फरक नपर्ने बताएका छन्। 
स्थानीय तह सदस्य निर्वाचनमा ७ नम्बर वडामा पार्टीको निर्देशन र पार्टीको हित विपरीत गठबन्धन जिताउन खुलेआम हिडेको भन्दै एमाले ७ नम्बर वडा कमिटीले थापालाई आज साधारण सदस्य समेत नरहनेगरी निष्कासन गर्दै कारवाही गरेको थियो। 
थापाले प्रष्ट खबरलाई  एमाले ७ नम्बर भित्र एकतन्त्रीय शासन मौलाएको र त्यसको विरोध गर्दा आज आफु निस्कान गरेको आरोप लगाए। उनले निष्कासनले आफुलाई केही असर नगर्ने भन्दै गठबन्धन जिताउन खुलेर लाग्ने बताए।थापा ७ नम्बर वडामा प्रभावशाली मानिन्छन्।उनी गठबन्धन जिताउन चुनाव अभियानमा खुलेर लागेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 
pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...

स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनकः काँग्रेस 
20211438967nepalicongress-1653353923.jpg

१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार...

थप समाचार