२६ फागुन, हेटौंडा । गत स्थानिय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित सुकराम थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरको मकवनपुरगढी गाउँपालिका वडा नम्बर ५ मा एमालेबाट वडा सदस्यमा निर्वाचित थिङ नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन् । बुधबार मकवानपुरगढीमा भएको एक कार्यक्रमकाबीच थिङलाई कांग्रेस जिल्ला सभापति बुद्ध...
२६ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले पार्टीको अधिवेशन तथा आन्तरिक प्रतिस्पर्धा सकिएकोले अब एकढिक्का भएर जनताको चुनाव केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् । मकवानपुरको बागमती गाउँपालिकाको १ नम्बर वडामा भएको पार्टी प्रवेश तथा तरुण दल र महिला संघ गठन कार्यक्रममा उनले अब आन्तरिक प्रतिस्पर्धाको...
२५ फागुन, हेटौंडा । नेपाली काँग्रेसका प्रखर वक्ता एवं युवा नेता गुरुराज घिमिरे भोली विहीबार हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय अभियान अन्तर्गत घिमिरे मकवापनुर प्रतिनिधिका रुपमा हेटौंडा आउन लागेको नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछानले जानकारी दिए । कार्यवाहक सभापति लामिछानेले भोली...
२५ फागुन, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपतिको कार्यालय शितल निवासमा उनले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी छिन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित विशिष्ट महानुभावको उपस्थिति रहेको...
२५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेलाई असफल बनाएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले एमसीसी यथास्थितिमै पास गर्ने कांग्रेस र एमालेको योजना आफुहरुले असफल बनाएको बताएका हुन् । आफू एमसीसी...
२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान संचालन गर्ने भएको छ । आगामी बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान संचालन गर्ने भएको हो । ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचन केन्दित गर्दै अभियान संचालन गरिने भएको छ । यसका लागि केन्द्रीत प्रतिनिधिहरु समेत तोकेको छ ।...
२५ फागुन, काठमाडौं । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शिष्टाचार भेट भएको छ । समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरेको हो । भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाईएको छ ।...
२३ फागुन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जारी गरेका प्रतिबन्धात्मक आदेश हट्ने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक यस्ता आदेश हटाउन सिफारिस गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे संयोजकत्वको समिति यस्ता आदेश सोमबारदेखि नै हटाउन...
२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्को बैठक जेठ २० गते बस्ने भएको छ । सोमबार बसेको बैठकले विभिन्न विषयमा छलफल गर्दै जेठ २० गते अर्को बैठक बस्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ २० गते बस्ने बैठकमा पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् । केन्द्रीय समितिको बैठकमा प्रचण्डले...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793842721.jpg)





