Email :- prastakhabar@gmail.com

राजनीति

नव निर्वाचित राष्ट्रियसभा सदस्यहरुले आज सपथ लिए

parliament-na-3-1024x668-1646483712.jpg

२१ फागुन, हेटौंडा । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा आज शनिबार भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथ लगत्तै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सांसदको लोगो वितरण गरेका छन् । चार...

आनन्दरामले हेटौंडा-८ मा दर्जन युवालाई कांग्रेसमा प्रवेश गराए

Screenshot_20220305-12533-1646464320.jpg

२१ फागुन,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको आसन्न निर्वाचनका सभापतिका प्रत्यासी तथा आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट हेटौंडाका मेयरका  प्रत्यासी आनन्दराम पराजुलीले शनिबार हेटौंडाका केही वडाका युवालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन्।  कांग्रेस मकवानपुरको निर्वाचन सम्पन्न भए लगत्तै कार्यकर्ता भेटघाट...

राष्ट्रिय सभाका नव निर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गर्ने

rashtriya-web-1646456402.jpg

२१ फागुन, हेटौंडा । राष्ट्रिय सभाका नव निर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ जना सदस्यले आज बिहान बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा शपथ ग्रहण गर्नेछन् । १२ माघमा भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ जना सदस्य निर्वाचित भएका थिए । राष्ट्रियसभाका १९ सांसदको...

कांग्रेस मकवानपुरको निर्वाचनमा कसले कति मत पाए ?

FB_IMG_1645796965765-1646-1646440640.jpg

२१ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यसअघि सभापति र पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि जिल्ला सदस्यहरुको भने बाँकी रहेको थियो । आदिवासी जनजाति खुलातर्फ जिल्ला सदस्यमा ईश्वरकुमार रुम्बा ७९४, कालु घलान ९२७,...

नेकपा माओवादी केन्द्रको बैठक सर्यो

Moist-1646374442.jpg

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । विहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने भएको हो । शिर्ष नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै बैठकको समय २ घण्टा सारिएको जनाईएको छ । बैठकले पार्टीका पदाधिकारी चयन गर्ने तयारी छ । बैठकमा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन, त्यसपछिको राजनीतिक...

राष्ट्रिय सभाका २० सांसदको कार्यकाल आजबाट सकिँदै

rastriya-sava-1646370158.jpg

२० फागुन, हेटौंडा । चार वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाका २० सांसद आजबाट बाहिरिने भएका छन् । ती सांसदहरूको आज काठमाडौँको एक होटलमा औपचारिक कार्यक्रम गरी बिदाइ गर्ने तयारी संसद सचिवालयले गरेको छ । २०७६ फागुनमा दुई वर्षे कार्यकाल पूरा गरेका सांसदले राष्ट्रिय सभाको रोष्ट्रमबाट आआफ्ना अनुभव सुनाएका थिए । ६ महिनादेखि प्रतिनिधिसभाको...

कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

NepaliCongress_2021100100-1646315100.png

१९ फागुन, कैलाली । नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा प्रतिस्पर्धी प्रकाश बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गरेका हुन् । भट्टले एक हजार ३५९ मत प्रा गरेका छन् भने बमले १ हजार ९६ मत हासिल गरेका छन् । काँग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोस्रो चरणमा २...

राष्ट्रसंघको महासभामा नेपालद्धारा रुसविरुद्ध मतदान 

united-nation-1646282547.jpg

१९ फागुन, हेटौंडा । नेपालले, संयुक्त राष्ट्रसंघको महासभामा रुसविरुद्ध मतदान गरेको छ । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो ।  बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिएका छन् ।...

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने संसदको निर्णय एमसीसीद्वारा स्वीकार

MCC_english_GFxFAO3bYC-1646226721.jpg

१८ फागुन, हेटौंडा । अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने संसदको निर्णय स्वीकार गरेको छ । मंगलबार राति विज्ञप्ति जारी गर्दै आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार