२१ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यसअघि सभापति र पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि जिल्ला सदस्यहरुको भने बाँकी रहेको थियो ।
आदिवासी जनजाति खुलातर्फ जिल्ला सदस्यमा ईश्वरकुमार रुम्बा ७९४, कालु घलान ९२७, गोपीराम बल ६६७, विरोध मोक्तान ६३७, राजकुमार गोले ८२३ र राजकुमार वाइबा ७५६ मत सहित विजयी भए । आदिवासी जनजाति खुलातर्फका उम्मेदवारहरु ईश्वरलाल श्रेष्ठ ५५७, दीपककुमार नगरकोटी ४७३, फुलमान श्रेष्ठ ४९१, मणिकलाल मोक्तान ६२१, योगेन्द्रमान श्रेष्ठ ५३३ र राजकुमार बलामी ५४५ पराजित भए ।
खसआर्य महिलातर्फ प्रमिला खतिवडा ७५३, संजिता सिग्देल ‘ममता’ ७४१ विजयी हुँदा देवकुमारी बस्नेत ६६९ र राजुमैयाँ कार्की ४९२ पराजित भए । खसआर्य खुलातर्फ होमनाथ गौतम ५१४ र इन्द्रकुमार बर्तौला ४९८ विजयी हुँदा आलोकराज पौडेल २३६, विष्णुप्रसाद ढुंगाना ३४९, यादवराज उप्रेती २९२, शिवप्रसाद खनाल ४४६, शिवबहादुर थापा ४४७ पराजित भए । आदिवासी जनजाति महिलातर्फ कृति ग्यालन ८९१, गीता राई ७०६, निर्मला गोले ७५८, सर्मिला श्रेष्ठ ७८५ र सञ्जु थापा मगर ७१४ विजयी भएका थिए भने भवानी प्रधान ४८८, मन्जुमाया भुलुन ६२०, शान्तिमाया थिङ ६६८ मत ल्याएर पराजित भए ।
हेटौंडा उपमहानगरपालिकाको खुलातर्फ ईश्वर पण्डित ५५२, धीरेन्द्र लामा ४८९, शैलेन्द्रराज बानियाँ ६३९ विजयी भए । उपमहानगरतर्फका उम्मेदवारहरु कपिल अर्याल २९९, गणेशहरि उप्रेती २८३, गोपालप्रसाद दुलाल ३२६, चुडाप्रसाद उप्रेती ४१२, पूर्णप्रसाद पुडासैनी २१०, बिष्णुबहादुर दाहाल २६०, रामप्रसाद अधिकारी १९७ र सुनिल अधिकारी ३८० पराजित भए । हेटौंडा उपमहानगरपालिका महिलातर्फ जिल्ला सदस्यमा ताराकुमारी राई कार्की १०३१, सोममाया मोक्तान ७१३ विजयी हुँदा रीताकुमार घिमिरे ५६३ र सुशीला न्यौपाने ४२६ मत ल्याएर पराजित भइन् ।
थाहा नगरपालिका महिलातर्फ सुनमाया भोम्जन निर्विरोध भएकी थिइन् । थाहा नगरकै खुलातर्फ नवराज लामा ८८१ र भीमबहादुर भोम्जन ७७४ विजयी हुँदा नविन अधिकारी ३६०, पदमसिंह खड्का २९१ र राजभाई गोपाली ५३३ पराजित भए । कैलाश गाउँपालिका महिलातर्फ मीना गुरुङ ६५२ विजयी भएकी थिइन् भने लालिमाया योञ्जन ६३२ मत ल्याएर पराजित भइन् । कैलाश गाउँपालिकाकै खुलातर्फ उदासकुमार भ्लोन ७७६ निर्वाचित हुँदा बुद्धिबहादुर घलान ६१५ पराजित भए । राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी सर्वसम्मत भएकी थिइन् भने खुलातर्फ जयबहादुर तितुङ ५९२ विजयी हुँदा अशोक घलान ५०४ र छत्रबहादुर तामाङ ३४१ मत ल्याएर पराजित भए ।
मनहरी गाउँपालिकाको महिलातर्फ अम्बिकाकुमारी घिमिरे अधिकारी ७०७ निर्वाचित हुँदा कमला मैनाली ६१५ पराजित भइन् । खुलातर्फ भने चन्द्रबहादुर न्यौपाने ६८३ विजयी हुँदा रामचन्द्र कालाखेती ६८८ पराजित भए । बागमती गाउँपालिका महिलातर्फ जिल्ला सदस्यमा सुनिता राई ७८३ विजयी हुँदा मनमाया नेपाली ७१७ पराजित भइन् । बागमतीकै खुलातर्फ शेरबहादुर राना मगर ‘क्षितिज’ निर्विरोध चयन भएका थिए । बकैया गाउँपालिकाको महिलातर्फ चमेली लामा डिम्डुङ ९१९ विजयी हुँदा डम्बरीकुमारी गिरी ४६० पराजित भइन् । खुलातर्फ भने सेतेमान बल निर्विरोध भएका थिए ।
मकवानपुरगढी गाउँपालिका महिलातर्फ भीमकुमारी न्यौपाकांग्रेस मकवानपुरको निर्वाचनमा कसले कति मत पाए ?

मकवानपुरगढी गाउँपालिका महिलातर्फ भीमकुमारी न्यौपाने निर्विरोध चयन भएकी थिइन् । खुलातर्फ माधवप्रसाद न्यौपाने ८२५ विजयी हुँदा रामजीप्रसाद न्यौपाने ६०९ पराजित भए । भीमफेदी गाउँपालिका महिलातर्फ संगिता राना मगर ९३० विजयी हुँदा निर्मला श्रेष्ठ ४५४ पराजित भइन् । खुलातर्फ अर्जुनप्रसाद पुडासैनी ७६४ विजयी भएका थिए भने नमराज बर्तौला ६१५ पराजित भएका थिए । ईन्द्रसरोवर गाउँपालिका महिलातर्फ निर्मला रुम्बा र खुलातर्फ बिष्णुकुमार कार्की निर्विरोध चयन भएका थिए । कांग्रेसको सभापति पदमा बुद्ध लामा, उपसभापतिमा धर्म लामिछाने र आनन्द कठायत, सचिवमा भीमसेन महत र ईश्वरकुमार पाठक तथा सहसचिवमा ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं निशान विजयी भएका थिए ।
ने निर्विरोध चयन भएकी थिइन् । खुलातर्फ माधवप्रसाद न्यौपाने ८२५ विजयी हुँदा रामजीप्रसाद न्यौपाने ६०९ पराजित भए । भीमफेदी गाउँपालिका महिलातर्फ संगिता राना मगर ९३० विजयी हुँदा निर्मला श्रेष्ठ ४५४ पराजित भइन् । खुलातर्फ अर्जुनप्रसाद पुडासैनी ७६४ विजयी भएका थिए भने नमराज बर्तौला ६१५ पराजित भएका थिए । ईन्द्रसरोवर गाउँपालिका महिलातर्फ निर्मला रुम्बा र खुलातर्फ बिष्णुकुमार कार्की निर्विरोध चयन भएका थिए । कांग्रेसको सभापति पदमा बुद्ध लामा, उपसभापतिमा धर्म लामिछाने र आनन्द कठायत, सचिवमा भीमसेन महत र ईश्वरकुमार पाठक तथा सहसचिवमा ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं निशान विजयी भएका थिए ।
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

-nepal-1793842721.jpg)