Email :- prastakhabar@gmail.com

राजनीति

हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

20200919_121144-1600496950.jpg

३ असोज,भोजपुर ।  भोजपुरको  हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ ।४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे निधन भएको हो ।ज्वरो आएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी राइको शुक्रबार राति निधन भएको जनाइएको छ।  भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि  प्राथमिक स्वास्थ्य...

भीमफेदी कारागारका हाकिम फेरिए

Bhimfedi-1600496575.jpg

३ असोज, हेटौंडा । भीमफेदी कारागारका प्रमुख (जेलर) फेरिएका छन् । १६ महिना अघि भीमफेदी आएका जेलर प्रकाश खनालको सरुवा भई नयाँ जेलर आएका हुन् ।  नयाँ जेलरको रुपमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट मदन लामा थिङ गएका छन् । खनालको विपद जोखिम तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरण काठमाडौंमा सरुवा भएको जनाईएको छ । खनालको १६ महिने कारागार बसाईका...

भीमफेदी कारागारका १७ कैदीको सजाय मिनाह

Bhimfedi-Karagar1-1600494029.jpg

३ असोज, हेटौंडा । भीमफेदी कारागारका १७ जना कैदीको सजाय मिनाहा मिनाह भएको छ । गृह मन्त्रालयको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जना वृद्धसहित १७ जनाको सजाय मिनाह गरेकी हुन् । संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र निषेधित मुद्दाको...

आज प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

kp-sharma-oli-1-1600477354.jpg

३ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा आज देशवासीका नाममा विशेष सम्बोधन गर्नेभएका छन् पाँचौ संविधान (राष्ट्रिय) दिवसका अवसरमा आज आयोजना हुने विशेष कार्यक्रममा बिहान ९ः५० बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...

रत्ननगरका मेयर बनलाई कोरोना संक्रमण

Narayan-1600412704.jpg

२ असोज, चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि भदौ २८ गते स्वाब दिएका थिए । पाँच दिनपछि चितवन मेडिकल कलेजको ल्याबमा भएको परीक्षणमा कोरोना पुष्टी भएको हो । उनले आफ्नो स्वावस्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेको...

सर्वोच्च कमाण्डर गणेशमानको स्मृति दिवस मनाईदै

Ganeshman-Singh-1600406446.jpg

२ असोज, काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको  २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।  स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चलगायत पार्टी र भ्रातृ एवं शुभेच्छुक संघसंस्थाले विविध...

उर्लियो कर्रा (तस्बिरहरु)

K2-1600399879.jpg

२ असोज, हेटौंडा । रातिदेखि विहानसम्म भएको बर्षाका कारण हेटौंडाको कर्राखोला उर्लिएको छ । कर्रा खोलाको बहाव शुक्रबार विहान नियमित भन्दा बढि भएको हो ।  खोलाले विभिन्न क्षेत्र धार्मिक स्थल डुवाएको छ भने तटबन्धमा समेत असर पारेको छ । हेटौंडाको क्याम्पाडाँडा क्षेत्रमा पानीको सतह बढेको देखिन्छ । यस्तै भारी बर्षाका कारण कान्तिराजपथमा समेत...

नेकपा सचिवालय बैठक आइतबार बस्ने

Nekapa-1600398873.jpg

२ असोज, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रबारका लागि बोलाईएको सचिवालय बैठक सरेको छ । शुक्रबार बिहान ११ बजेलाई बोलाइएको बैठक आइतबार सरेको हो । बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ बीच शुक्रबार बैठक बस्ने सहमति भएको थियो । बैठक पेरिसडाँडामा बैठक बस्ने जनाईएको थियो...

राष्ट्रियसभा सदस्यका रुपमा बामदेवले लिए सपथ

2020-09-17_bamdev-1600342831.jpg

१ असोज, हेटौंडा । राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बागमदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका गौतमले आजै पद तथा गोपनियताको सपथ लिएका हुन् । आज राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार