Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस सभापति देउवा नै कन्ट्याक्ट ट्रेसिङमा

Deuba-1600325772.jpg

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कन्ट्याक्ट नै ट्रेसिङमा परेका छन् ।  देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।   देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति...

मकवानपुरमा अर्को निर्णय नभएसम्म के गर्ने/के नगर्ने ? (यस्तो छ निर्णय)

DAO-Makwanpur1-1600323333.jpg

१ असोज, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विहिबारदेखि मकवानपुरमा अर्को निर्णय नभएसम्म के गर्ने के नगर्ने भनेर सूचना जारी गरेको छ । यसअघि असोज ५ गतेसम्मका लागि भन्दै जिल्लाभित्र सार्वजनिक सेवा प्रवाह, बजार व्यवसाय, उद्योग, बैंक तथा वित्तिय संस्था, यातायात क्षेत्र सञ्चालन तथा व्यवस्थापनबारे निर्णय गरेकोमा बुधबार नयाँ निर्णय...

प्रहरीद्वारा बागमती प्रदेशका स्थानीय तहमा सुझाव पेटिका राख्न शुरु

Gunaaso-Petika1-1600321848.jpg

१ असोज, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा सुझाव पेटिका राख्न शुरु गरेको छ । प्रहरी कर्मचारीहरुसंग सम्बन्धी गुनासा र सुझाव संकलनका लागि सुझाव पेटिका राख्न शुरु गरिएको हो ।  अभियानको विहिबार हेटौंडा उपमहानगरपालिकामा सुझाव पेटिका राखेर शुभारम्भ गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख...

देशभरका अदालतमा विहिबार बिदा

Supreme-1600312987.jpg

१ असोज, काठमाडौँ । देशभरका अदालतमा आज विहिबार बिदा दिने निर्णय भएको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा बिहीबार एक दिन अदालतमा विदा दिएको जनाईएको छ । विज्ञप्तिमा...

राष्ट्रपतिद्वारा गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित

Bamdev-1600310679.jpg

१ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त एक सदस्यमा मनोनित गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सिफारिस पत्र पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । सोमबार बसेको...

नेकपाको सचिवालय बैठक भोलि शुक्रबार बस्ने

Nekapa-nepal-communist-pa-1600310034.jpg

१ असोज, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक भोली शुक्रबारको लागी तय भएको छ । स्थायी कमिटीको बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक भोली शुक्रबार बस्ने भएको हो ।  प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले बैठक तय...

कांग्रेस महामन्त्री डा. कोइरालाको आइसियुमा राखेर उपचार

Dr.Sashankkoirala_wfAELUM-1600305644.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मंगलबार ज्वरो आएपछि चावहिल स्थित ओल अस्पतालमा भर्ना गरिएको थियो ।  ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएका कोइरालालाई निमोनिया भएपछि आइसियुमा राखेर उपचार...

मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न मन्त्रालयको निर्देशन

Corona-Death3-1600263739.jpg

३१ भदौ, काठमाडौं । मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।  मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भए पनि पिसिआर नगराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसअघि कोरोनाको शंका लागेका व्यक्तिको मृत्यु भएमा...

हिमाल चढ्न बहराइनका राजकुमार आज नेपाल आउँदै

Nasser-1600237655.jpg

३१ भदौ, काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज नेपाल आउँदै छ । राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि चार्टर उडानमार्फत् काठमाडौं आउन लागेको हो । सरकारले अनुमति दिएसँगै लोबुचे र मनास्लु हिमाल आरोहणका लागि उनीहरुको टोली नेपाल आउन लागेको हो । नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाग बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाग आइतबार(आज) एक दिन बन्द रहेने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

थप समाचार