Email :- prastakhabar@gmail.com

राजनीति

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ

Jhalanath-1636076632.jpg

१९ कार्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा झलनाथ खनाल चयन भएका छन् ।  केन्द्रीय सचिवालय बैठकले खनालको नेतृत्वमा ११ सदस्यीय विदेश विभाग गठन हो । विभागको उपप्रमुखमा प्रमेश हमाल र सदस्यहरूमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ...

केपी ओली गफाडी, एमाले गफाडीहरूको जमात: नेपाल

Screenshot_20211104-16151-1636022117.jpg

१८ कार्तिक, भक्तपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी भएको बताएका छन् । नेकपा एकीकृत समाजवादी मध्यपुर थिमि नगर र कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी ओली गफाडी भएको बताएका हुन् । उनले ओली काम कम गफ बढी गर्ने व्यक्ति भएको भन्दै...

विवेकशील साझाको विधान संशोधनलाई निर्वाचन आयोगद्वारा बैधता

निर्वाचन_-1636013360.jpg

१८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको नयाँ विधान र केन्द्रीय समिति हेरफेर भएको विवरण अद्यावधिक गरेको छ ।  आयोगको १७ गतेको निर्णयले पार्टीको विधान ‘विवेकशील साझा पार्टीको विधान २०७८’ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण राजनीतिक दलसम्बन्धी ऐनअनुसार अद्यावधिक गरेको हो ।  गत कार्तिक ११ गते अध्यक्ष रवीन्द्र...

प्रधानमन्त्री देउवा नेपाल फर्किए

unnamed-(3)-1636008567.jpg

१८ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । कार्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप-२६) मा भाग लिई प्रधानमन्त्री देउवा आज स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री नेतृत्वको टोली...

बाराबाट पटाका र गाँजासहित ६ जना पक्राउ

DSCN8419-scaled-1635991970.jpg

१८ कार्तिक, बारा । बिस्फोटक पदार्थ पटाका र गाँजासहित ६ जनालाई पक्राउ परेका छन्। प्रहरीले पटाकासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षका बुद्ध लोप्चन, २५ वर्षका राजकुमार लोप्चन र २५ वर्षका बुद्ध लोप्चनलाई पक्राउ गरेको हो। भारतबाट शंकास्पद रूपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकल रोकी चेकजाँच गर्ने...

नेता बानियाँद्वारा ४ सय घरपरिवारलाई खाद्यान्न वितरण

Screenshot_20211103-18563-1635945254.jpg

१७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले बुधबार मकवानपुर गढी गाउँपालिका ८ बुढीचौरका ४ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन् । कांग्रेस मकवानपुर गढी गाउँपालिका ८ का वडा सभापति बेदनाथ न्यौपानेको सभाध्यक्ष तथा नेता बानियाँको प्रमूख आथित्यतामा शुभदिपावली, छठ,...

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

Jiban-Bahadur-Shahi-1635903008.jpg

१७ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शाहीलाई हिजो मंगलबार साँझ प्रमुख गोबिन्दप्रसाद कलौनीलेसपथ गराएका हुन् । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए पछि प्रदेश प्रमुख कलौनीले सोमबार मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि...

कैलाश गाउँपालिकामा विभिन्न पार्टीबाट ४ सय २१ कांग्रेसमा प्रवेश

Kailash-1635860083.jpg

१६ कार्तिक, हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  कैलाश गाउँपालिकाले मंगलबार गरेको शुभदिपाली, छठ, नेपाल सम्वत् तथा ल्होसार पर्वको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका कैलाश गाउँपालिका ईन्चार्ज अमृत...

प्रेस चौतारी नेपाल मकवानपुरको चियापान तथा शुभकामना आदानप्रदान

Screenshot_20211102-17325-1635853858.jpg

१६ कार्तिक, हेटौंडा। प्रेस चौतारी नेपाल मकवानपुरले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।  प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार