Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने

Screenshot_20211020-08272-1634697509.jpg

३ कार्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको हो ।  ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले पार्टीको स्थानीय, पालिका अधिवेशन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ...

अधिकारकर्मी रुबी खानको अनसन तोडियो

FCEaIZ6X0AM96Im-1634690445.jpg

३ कार्तिक, हेटौंडा । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि अनसन बस्दै आएकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् । न्यायका लागि रुबी खान लगायतको टोलीले आमरण अनसन बसेको १२ दिनमा अनसन तोडेको हो । पीडितको न्यायका लागि भन्दै १२ दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले...

चीनले थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने प्रतिबद्धता

Screenshot_20211019-19482-1634651968.jpg

२ कार्तिक, काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने प्रतिबद्धता जनाएको छ ।  परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा २० लाख खोप अनुदानमा दिने प्रतिबद्धता आएको हो । मन्त्री खड्काले थप खोप दिने प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गरेका थिए...

गृहमन्त्री खाँणबाट वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

balkrishna-khad_vTkRYwzX3-1634631791.jpg

२ कार्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार नर्भिक अस्पताल भर्ना भएका बैद्यको स्वास्थ्य अवस्थाबारे गृहमन्त्री खाँणले अस्पताल पुगेर जानकारी लिएका हुन् । अस्पतालमा वैद्यलाई उनले तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका...

नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका हेरफेर

1617241840-1634629229.jpg

२ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका हेरफ भएको छ । मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको कार्यतालिका हेरफेर गरेको हो । स्थायी कमिटी बैठकले महाधिवेशन आउँदो पुस ११–१३ गतेसम्म हुने गरी तल्ला तहहरुको अधिवेशन कार्यतालिका हेर्फेर गरेको...

गृह मन्त्रालयबाट प्रजिअसहित १२ कर्मचारीको सरुवा

Screenshot_20211010-16044-1634537295.jpg

१ कार्तिक, काठमाडौं । गृह मन्त्रालयले ५ प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ ।  आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तर्गतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम...

बानियाँद्वारा मानव सेवा आश्रमलाई एक लाख रूपैयाँ सहयोग

Screenshot_20211017-09525-1634444205.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।  बानियाँले आफ्नो सेवासुविधाबापत प्राप्त रकममध्येबाट एक लाख रूपैयाँ मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् । उनले सहयोग रकम आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई...

अनावश्यक टिकाटिप्पणीले न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभावः राणा

Cholendra-Rana-1634269121.jpg

२९ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अनावश्यक टिकाटिप्पणीले न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्ने बताएका छन् ।  विजया दशमी, दीपावली, छठ लगायत पर्वको शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले आफू निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति प्रतिवद्ध रहेको पनि बताएका छन् । 'नेपालको...

सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास: उपराष्ट्रपति

Nanda-Bahadur-Pun1-1634264823.jpg

२९ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले बडादशैंले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । दशैंको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले दशैंले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै सुख, शान्ति, सुस्वास्थ्य...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार