Email :- prastakhabar@gmail.com

राजनीति

माओवादीको स्थायी कमिटी बैठक आज बस्दै

Moist-1632293449.jpg

६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।  बैठकले माओवादीबाट सरकारमा सहभागी हुनेहरूको नाम टुंग्याउने तयारी गरेको नेता गणेश साहले जानकारी दिए । माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादब, सुधन किराँती, शिवकुमार मण्डल, हरिबोल...

युवा नेता न्यौपानेद्वारा सचिवमा उम्मेदवारी घोषणा

Sabin-1632292762.jpg

६ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।  हेटौंडा–१ का वडा अध्यक्ष समेत रहेका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् । काँग्रेस पार्टीलाई सबल र...

कांग्रेसका डा. खड्का परराष्ट्रमन्त्री बन्ने

1632236522_Narayan-Khadka-1632279261.jpg

६ असोज, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा नेतृत्वको सरकारकारको मन्त्रीमण्डलमा एकजना मन्त्री थपिने भएका छन् । लामो समय मन्त्रीमण्डलले पुर्णता पाउन नसकेको अवस्थामा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी भएको छ ।  मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले डा....

कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

Supreme-Court-1632279142.jpg

६ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । हितेन्द्रदेव शाक्यले कुलमानलाई काम गर्न नदिन अन्तरिम आदेशको माग गरे गरेका थिए ।...

मुक्तिनाथ दर्शन गर्न पिसिआर वा एन्टिजिन रिपोर्ट चाहिने

Muktinath-1632278388.jpg

६ असोज, काठमाडौं । मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ ।   मन्दिर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको हो । कोरोना संक्रमण जोखिमका कारण बैशाखदेखि बन्द रहेको सर्वसाधारणको दर्शनका लागि खुला गरिने भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।  तर मुस्ताङ जिल्ला प्रबेश गर्नका...

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दै

Nepali-Congress1-1632276714.jpg

६ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार दिउँसो बस्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।  देवाको निजी निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बैठक बस्ने भएको छ । बैठकमा कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने र सरकारलाई प्रभावकारी...

ओली सरकारद्वारा नियुक्त १२ देशका राजदूतलाई सरकारले फिर्ता बोलायो

Deuba-cabinet-Browser-1632232667.jpg

५ असोज,हेटौंडा। सरकारले  राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्व सरकार रहदा नियुक्त गरिएका विभिन्न १२ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।   यि हुन फिर्ता बोलाइएका १२ राजदूत  *इजरायल –...

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित २४ जना कांग्रेस प्रवेश 

242382238_308760113484707-1632229941.jpg

५ असोज, हेटौंडा । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बागमती गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष पदका उम्मेदवार हर्कबहादुर गोलेसहित विभिन्न पार्टी परित्याग गरी २४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  कांग्रेस बागमती गाउँपालिकाले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा पार्टी सभापति...

विनियोजन विधेयक राष्ट्रिय सभाबाट स्किृत

rastriya-sabha-1628396404-1632229152.jpg

५ भदौ, हेटौंडा । राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए । बैठकमा नेकपा(एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाए । उहाँले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार