Email :- prastakhabar@gmail.com

राजनीति

५ दिनपछि भएको ओली–दाहाल छलफल निष्कर्षविहिन

2-leaders-1579166325.jpg

२ माघ, काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल निष्कर्षविहिन टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सभामुख चयनबारे कुनै टुंगो नलागेको हो ।  करीब २ घन्टा भएको छलफलमा सभामुख चयनको गाँठो फुकाउने उपायबारे छलफल भएको थियो । नेकपामा सभामुख...

रेशम चौधरी छिट्टै छुट्छन् : दाहाल

Prachanda-1579145880.jpg

२ माघ, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् ।  माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम...

कुरा मिलिसक्यो, कांग्रेस महाधिवेशनको मिति फेरिंदैन : देउवा

Deuba-1579084389.jpg

१ माघ, मोरङ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सबैकुरा मिलिसकेकाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति परिवर्तन नहुने बताएका छन् । विरोटनगर पुगेका देउवाले पत्रकारहरुसँग कुरा गर्दै  नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासंग वार्ता गरी सबैकुरा मिलिसकेकाले तोकिएकै मितिमा महाधिवेशन हुने बताएका हुन् । उनले पार्टीको...

पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुखलाई गुरुङको सुझाव

dev-gurung-1578965480.jpg

२९ पुस, काठमाडौँ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक पदमा बसेर पार्टीसँग बार्गेनिङ नगर्न पनि उपसभामुखलाई शिवमाया तुम्बाहाङ्फेलाई सुझाव दिएका छन् ।  सभामुखको उम्मेदवार बन्नलाई पनि तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिनुपर्ने भन्दै उनले पदमा बसेर बर्गेनिङ नगर्न सुझाव दिएका हुन् । उनले राजिनामा दिएर मार्गप्रशस्त...

मनहरीले अन्य स्थानिय तहलाई पाठ सिकायोः उप–प्रधानमन्त्री पोखरेल

83209165_469792556973122_-1578924903.png

२८ पुस,हेटौँडा।नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मनहरी गाँउपालिकाका नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिकाको रुपमा घोषण भएसंगै अन्य स्थानिय तहलाई पाठ सिकाएको उदघोष गरेको छन । मकवानपुरको महनहरी गाउँपालिलाई नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषण कार्यक्रमलाई सम्बोधन गर्दै...

मनहरी नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषित

81828497_463011771274060_-1578921789.png

२८ पुस,हेटौँडा।मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको महनहरी गाउँपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिकाको रुपमा घोषित भएको छ ।  सोमबार एक समारोहका बिच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गाउँपालिकालाई वालमैत्री स्थानीय शासन युक्त गाँपालिका घोषित गरेका हुन।गाउँपालिकाले वालमैत्री हुनका लागि...

माघ १० गते बाग्मती प्रदेशमा सार्वजनिक बिदा

IMG_20190811_142115-1578904648.jpg

२८पुस, हेटौंडा।बाग्मती प्रदेशमा १० गते सार्वजनिक बिदा हुने भएको छ।बाग्मती प्रदेशले माघ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। माघ ११ गते तामाङ समुदायको सोनाम ल्होसार परेको र १० गते शुक्रबार बागमती प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिएको आन्तरिक  मामिला तथा कानुन मन्त्रालयका अधिकृत मदन प्रसाद शिवाकोटीले जानकारी दिए। आइतबार...

हत्या गरिएको महतोको परिवारलाई प्रदेश २ सरकारले ५ लाख दिने

IMG_20200113_120950-1578896763.jpg

२८पुस, हेटौंडा।अवैध उत्खनन्को बिषयमा भएको विवादका कारण  टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीपकुमार महतोको परिवारलाई प्रदेश-२ सरकारले राहत प्रदान गर्ने निर्णय गरेको छ। प्रदेश २ को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरिएको छ।गत शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका...

राजधानी र नामकरणमा सहयोग गर्ने सबैलाई बानियाँको आभार

Indra-Bdr-Baniya-1578844284.jpg

२७ पुस, हेटौँडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी हेटौँडा र नामकरण बागमती कायम गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । संचारमाध्यममार्फत उनले प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले अन्ततः राजधानी हेटौँडा र नामकरण बाग्मति कायम भएको भन्दै प्रदेशसभामा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

सन्दीप लामिछानेको मुद्धाको पेशी आज
9CuXAh9PNVbr11VdDwBmTyhM5-1715654219.jpg

१ जेठ, हेटौंडा । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आजका लागि तोकिएको छ ।...

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज
1641373260_1615078427_san-1715653709.jpg

१ जेठ, हेटौंडा । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715653208.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत...

विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन
IMG-20240402-WA0000-1715649743.jpg

सुनिल शिवाकोटी १ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी...

क्याम्पाडाँडाको संरचना खाली गर्न मंगलबार बिहान सम्मको समय
FB_IMG_1715528824954-1715612753.jpg

३१ बैशाख,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार भत्काइने जानकारी दिएको ...

थप समाचार