Email :- prastakhabar@gmail.com

राजनीति

मनहरीले अन्य स्थानिय तहलाई पाठ सिकायोः उप–प्रधानमन्त्री पोखरेल

83209165_469792556973122_-1578924903.png

२८ पुस,हेटौँडा।नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मनहरी गाँउपालिकाका नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिकाको रुपमा घोषण भएसंगै अन्य स्थानिय तहलाई पाठ सिकाएको उदघोष गरेको छन । मकवानपुरको महनहरी गाउँपालिलाई नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषण कार्यक्रमलाई सम्बोधन गर्दै...

मनहरी नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषित

81828497_463011771274060_-1578921789.png

२८ पुस,हेटौँडा।मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको महनहरी गाउँपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिकाको रुपमा घोषित भएको छ ।  सोमबार एक समारोहका बिच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गाउँपालिकालाई वालमैत्री स्थानीय शासन युक्त गाँपालिका घोषित गरेका हुन।गाउँपालिकाले वालमैत्री हुनका लागि...

माघ १० गते बाग्मती प्रदेशमा सार्वजनिक बिदा

IMG_20190811_142115-1578904648.jpg

२८पुस, हेटौंडा।बाग्मती प्रदेशमा १० गते सार्वजनिक बिदा हुने भएको छ।बाग्मती प्रदेशले माघ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। माघ ११ गते तामाङ समुदायको सोनाम ल्होसार परेको र १० गते शुक्रबार बागमती प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिएको आन्तरिक  मामिला तथा कानुन मन्त्रालयका अधिकृत मदन प्रसाद शिवाकोटीले जानकारी दिए। आइतबार...

हत्या गरिएको महतोको परिवारलाई प्रदेश २ सरकारले ५ लाख दिने

IMG_20200113_120950-1578896763.jpg

२८पुस, हेटौंडा।अवैध उत्खनन्को बिषयमा भएको विवादका कारण  टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीपकुमार महतोको परिवारलाई प्रदेश-२ सरकारले राहत प्रदान गर्ने निर्णय गरेको छ। प्रदेश २ को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरिएको छ।गत शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका...

राजधानी र नामकरणमा सहयोग गर्ने सबैलाई बानियाँको आभार

Indra-Bdr-Baniya-1578844284.jpg

२७ पुस, हेटौँडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी हेटौँडा र नामकरण बागमती कायम गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । संचारमाध्यममार्फत उनले प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले अन्ततः राजधानी हेटौँडा र नामकरण बाग्मति कायम भएको भन्दै प्रदेशसभामा...

दिप प्रज्वलन गर्दै हेटौँडा–६ का बासिन्दाले भने हेटौँडा ‘महाराजधानी’

Htd-6-(7)-1578842318.jpg

२७ पुस, हेटौँडा । हेटौँडा–६ का बासिन्दाले आइतबार प्रदेशको राजधानी हेटौँडा र नाम बागमती कायम भएको भन्दै दिप प्रज्वलन गर्दै खुशीयाली मनाएका छन् । हेटौँडा–६ को चौघडा बजार र चुच्चेखोला बजारमा दिप प्रज्वलन भएको हो ।  उनीहरुले हेटौँडा राजधानीमात्रै नभई ‘महाराजधानी’ भएको बताए । दिप प्रज्वलन कार्यक्रममा बोल्दै कामधेनु बचत तथा ऋण...

हेटौंडाको चोकचोकमा दिप प्रज्वलन तथा स्वागत (फोटो फिचर)

81928053_555888528358130_-1578836443.jpg

२७पुस, हेटौंडा।प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको खुशियालीमा हेटौंडाको विभिन्न स्थानमा दिप प्रज्वलन गरी स्वागत गरिएको छ। मकवानपुरबासी दिपावली गर्न तयार रहनुस: नेता बानियाँ हेटौँडाको विभिन्न स्थानमा नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको खुशियालीमा दिप प्रज्वलन गरी स्वागत गरिएको हो ।  संयुक्त युवा संघ...

नेकपाका ४ सांसद जो काभ्रेको मतदानमा तटस्थ रहे

Ratna-1578818798.jpg

२७ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीको मतदानका क्रममा आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका ४ सांसद तटस्थ रहेका छन् । प्रदेशसभामा प्रदेशको राजधानी काभ्रेको धुलिखेलमा मतदानका क्रममा ४ सांसद तटस्थ रहेका हुन् । काभ्रेको पक्षमा विवेकशिल साझा पाटीका सांसदहरुको ३ मत परेको थियो । त्यसको विपक्षमा नेकपा, नेपाली...

राजधानी हेटौँडा र नामकरण बागमती कायम गर्दाका तस्विरहरु

Rajdhani-1578816908.JPG

२७ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी हेटौँडा र नामकरण बागमती रहने भएको छ । आइतबार प्रदेशसभा हेटौँडामा बसेको बैठकबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडा र नामकरण बागमती रहने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रदेश राजधानीबारे भएको मतदानमा मकवानपुरको हेटौँडाको पक्षमा १०५ मत खसेको थियो भने विपक्षमा ३ मत खसेको थियो । यसअघि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

थप समाचार