Email :- prastakhabar@gmail.com

समाज

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1740188034.jpg

१० फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र...

सुनगाभाकाे अभिभावक भेला सम्पन्न

FB_IMG_1740145703895-1740146081.jpg

९ फागुन, हेटौंडा। हेटाैडा - ६ चाैघडामा रहेकाे सुनगाभा शिक्षा  निकेतन ईङलिस स्कूलकाे २५ औ अभिभावक भेला तथा विविध  सांस्कृतिक  कार्यक्रम सम्पन्न  भएकाे छ । हेटाेडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष  विष्णुबहादुर दाहालको  प्रमुख आतिथ्यता एवम विद्यालयका अध्यक्ष रामहरि न्याैपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा...

हेटौंडामा शनिबार ‘एक्सपर्ट एडु फेयर’ हुँदै

Hetauda-expert-pic-1740139106.jpg

९ फागुन, हेटौंडा । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले शनिबार शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ आयोजना गर्दै छ । पारिजातपथस्थित एक्सपर्टको कार्यालयमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्युजिल्याण्डका ३० बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । मेला बिहान १० बजेदेखि...

सानोपोखरा घटना अपडेट:गम्भीर घाइते अधिकारीको मृत्यु

images(9)-1740127403.jpg

९ फागुन, हेटौंडा। हेटौंडा ५ सानोपोखरा स्थित एक घरको छतबाट खस्दा गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ। उनको उपचारको क्रममा मृत्यु भएको हो। शुक्रबार बिहान हेटौंडा ५ स्थित सानोपोखराका हरी लामीछानेको घरमा केही दिन देखि बस्दा आएका  चितवन कालिका नगरपालिका वडा नम्बर ६ खोलेशिमलका अन्दाजी ६० वर्षीय गोबिन्द अधिकारी घरको छतबाट खस्दा गम्भीर...

हेटौंडा ५ सानोपोखरामा घरको छतबाट खस्दा अधिकारी गम्भीर घाइते

1704953128311-1740126304.jpg

९ फागुन, हेटौंडा। हेटौंडा ५ सानोपोखरामा घरको छतबाट खस्दा एक पुरुष गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान हेटौंडा ५ स्थित सानोपोखराका हरी लामीछानेको घरमा केही दिन देखि बस्दा आएका  चितवन कालिका नगरपालिका वडा नम्बर ६ खोलेशिमल बस्ने अन्दाजी ६० वर्षीय गोबिन्द अधिकारी घरको छतबाट खस्दा गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।लामिछाने...

पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1740101445.jpg

९ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी...

मकवानपुरको थाहानगरमा भीरबाट लड्दा पुरूषको मृत्यु

1704953128311-1740030049.jpg

८ फागुन, हेटौंडा। मकवानपुरमा भीरबाट लडेर एक पुरुषले ज्यान गुमाएका  छन् । मकवानपुरको थाहानगरपालिका वडा नम्बर-५ नलिबनमा स्थानीय ३२ बर्षिय राजकुमार पाख्रिनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। बुधबार बेलुका थाहानगरपालिका वडा नम्बर – ८ दामगढी स्थित माईला ससुरा अमरबहादुर...

हेटौंडा-२ बुलेट बाइकको ठक्कर वृद्धा गम्भीर घाइते

images-1740029956.jpg

८ फागुन, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मानसचोकमा बुलेट बाइकको ठक्करबाट ७३ वर्षीय एक वृद्धा गम्भीर घाइते भएका छन्।  बिहीबार बिहान मानस चोकबाट लोकप्रिय मोड तर्फ जादै गरेको  बागमती प्र-०३-०४प ७४३८ नम्बरको बुलेट बाइकले पैदल यात्री हेटौंडा ५ सानोपोखरा बस्ने ७३ वर्षीया बिष्णु खड्कालाई ठक्कर दिएको थियो।  ठक्करबाट गम्भीर...

पहाडी भु-भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1740013940.jpg

८ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार