Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरगढी-३ मा अन्तरक्रिया कार्यक्रम

Screenshot_20250312_17442-1741782439.jpg

२८ फागुन, हेटौंडा । मकवानपुरगढी ३ नम्बर वडा कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ ।
मकवानपुरगढी-३ भित्र रहेका खानेपानी सरसफाई उपभोक्ता समिति, जलस्रोत सिंचाई समिति, सहकारी संस्था, सामुदायिक वन उपभोक्ता समितिहरूसंग अन्तरक्रिया भएको हो । 
मकवानपुरगढी-३ का वडा अध्यक्ष भागवत घिमिरेको सभाध्यक्षता एवं सब-डिभिजन कार्यालय मकवानपुरगढीका प्रमुख हरिराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे ।
कार्यक्रममा सहभागीहरूले वडा कार्यालयसंगको समन्वय र सहकार्यमा विभिन्न गतिविधिलाई अघि बढाउनेमा जोड दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने
congress-1776045222.jpg

३० चैत, हेटौंडा । नेपाली कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने भएको छ।  संसदीय दलको नेता चयनमा अब ढिला...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1776044446.jpg

३० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...

भरूवा बन्दुकसहित २ जना पक्राउ
bharuwa-banduk-1776044139.jpg

३० चैत, हेटौंडा । उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ४६...

भारतीय चर्चित गायिका आशा भोसलेको निधन

२९ चैत, एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । शनिबार साझॅं श्वासप्रश्वास तथा मुटुमा समस्या...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1775955306.jpg

२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको...

मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु
IMG_0956-1775921835.png

२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ ।  शनिबार बिहान  मकवानपुरको भिमफेदी...

उपसभामुख ठाकुरले लिइन् शपथ
rubi-1775832898-177583329-1775870149.jpg

२८ चैत, हेटौंडा । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् । शुक्रबार उपसभामुखमा...

मौसम सामान्यतया सफा रहने
Screenshot_20251013_06390-1775869960.jpg

२८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  अहिले कोशी, बागमती र गण्डकी...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-silver-600X300-1775803252.png

२७ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनकोे मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार २०० रूपैयाँले बढेको छ। नेपाल...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg