Email :- prastakhabar@gmail.com

समाज

कोरोनाको आशंकामा अस्पताल भर्ना भएका नेपाली भागे

Teku-1583402074.jpg

२२ फागुन, काठमाडौं । कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक नेपाली भागेका छन् ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनी भागेका हुन् । कोरियाबाट आएका इटहरीका ति विरामी बुधबार उनी अस्पताल भर्ना भएका थिए तर राति उनी भागेका छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । अस्पतालमा बुधबार...

हेटौँडामा मेघ गर्जन सहित बर्षा

IMG_20200305_143916-1583398511.jpg

२२ फागुन, हेटौँडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशको केही भुभागमा मेघ गर्जण सहित पानी पर्ने संभावना भनिरहदा एक्कासी मौसम बदली हुदा बागमती प्रदेशको राजधानी हेटौँडामा मेघ गर्जनसहित पानी परेको छ ।  हेटौँडा नगर सहित आसपासको स्थानमा यो समाचार तयार पारी रहदा मेघ गर्जन सहित पानी परेको छ ।पानी परेसगै उकालो लाग्दै गरेको...

मन्त्री चढेको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

Yeti-1583389357.jpg

२२ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल चढेको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।  उनी चढेको यती एअरलाइन्सको विमानमा चरा ठोक्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमानमा १० मिनेटपछि चरा ठोक्किएको थियो । त्यसपछि विमानलाई पुनः त्रिभुवन अन्तराष्ट्रिय...

मकवानपुरका अग्रज पाष्टरहरुलाई सम्मान

89341930_203186870766506_-1583387631.jpg

२२ फागुन, हेटौंडा । नगर पास्टर एशोसियशन हेटौँडाले अग्रज पास्टरहरुलाई सम्मान गरेको छ । मकवानपुर जिल्लाका इसाई समुदायको लागि योगदान पुर्याउँदै आएका ६ जना अग्रज पास्टरहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा रेभरेन्ट पास्टर मान बहादुर थिङ्ग, रेभरेन्ट पास्टर फुर बहादुर तितुङ, रेभरेन्ट पास्टर सोनाम सिंह दोङ्ग, रेभरेन्ट पास्टर...

हेटौंडा अस्पतालमा मूख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम शुरु

Hetauda-Hospital-1583380586.jpg

२२ फागुन, हेटौंडा । हेटौंडा अस्पतालमा विहिबारदेखि मूख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ भएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले शुभारम्भ गरेका हुन् ।  कार्यक्रममा बोल्दै मन्त्री दुलालले परिक्षण कार्यक्रमबाट नयाँ विरामीहरुको पहिचान भई समयमै उपचारका लागि सहजता हुने विश्वास गरेका छन् ।...

यौनहिंसाको आरोपमा पूर्व डिएसपी खिउजु पक्राउ

Hinsaa-1583376645.jpg

२२ फागुन, ललितपुर । यौनहिंसाको आरोप लागेका पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार खिउजूलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार पक्राउ गरेको छ । ललितपुरकी एक युवतीले आफू खिउजूबाट बलात्कृत भएको भन्दै प्रहरीसमक्ष उजुरी दर्ता गरेकी थिइन् ।  सोही उजुरीका आधारमा जिल्ला अदालतले गत माघ २३ मा खिउजूविरुद्ध पक्राउ पूर्जी जारी गरेको...

कोरानाको आशंकामा ४ जना अस्पताल भर्ना

Sukra-1583375728.png

२२ फागुन, काठमाडौँ । कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक रहेको कान्तिपुरमा समाचार छ । ‘चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने छ’, अस्पतालका...

जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु

Jeep-1583374382.jpg

२२ फागुन, गोरखा । गोरखाको मान्बुमा बुधबार राति जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धार्चे गाउँपालिका वडा नम्बर ६ का वडा सचिव किरण रिमाल रहेको प्रहरीले जनाएको छ । लमजुङ घर भएका रिमाल वडा सचिवको रुपमा त्यहाँ कार्यरत थिए । दुर्घटनामा गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित ७ जना घाइते भएको र उहिरुको उपचार भईरहेको...

दोलखामा भुकम्पको धक्का

Earth-Quake-1583373557.jpg

२२ फागुन, काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ ।  दोलखाको बुलुङ आसपास केन्द्रबिन्दु बनाएर बुधबार साँझ ७ बजेर १७ मिनेटमा ४.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । भुकम्प जाँदा केही समय स्थानीयहरु आत्तिएका थिए । भुकम्पका कारण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार