Email :- prastakhabar@gmail.com

समाज

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1740188034.jpg

१० फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र...

सुनगाभाकाे अभिभावक भेला सम्पन्न

FB_IMG_1740145703895-1740146081.jpg

९ फागुन, हेटौंडा। हेटाैडा - ६ चाैघडामा रहेकाे सुनगाभा शिक्षा  निकेतन ईङलिस स्कूलकाे २५ औ अभिभावक भेला तथा विविध  सांस्कृतिक  कार्यक्रम सम्पन्न  भएकाे छ । हेटाेडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष  विष्णुबहादुर दाहालको  प्रमुख आतिथ्यता एवम विद्यालयका अध्यक्ष रामहरि न्याैपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा...

हेटौंडामा शनिबार ‘एक्सपर्ट एडु फेयर’ हुँदै

Hetauda-expert-pic-1740139106.jpg

९ फागुन, हेटौंडा । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले शनिबार शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ आयोजना गर्दै छ । पारिजातपथस्थित एक्सपर्टको कार्यालयमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्युजिल्याण्डका ३० बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । मेला बिहान १० बजेदेखि...

सानोपोखरा घटना अपडेट:गम्भीर घाइते अधिकारीको मृत्यु

images(9)-1740127403.jpg

९ फागुन, हेटौंडा। हेटौंडा ५ सानोपोखरा स्थित एक घरको छतबाट खस्दा गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ। उनको उपचारको क्रममा मृत्यु भएको हो। शुक्रबार बिहान हेटौंडा ५ स्थित सानोपोखराका हरी लामीछानेको घरमा केही दिन देखि बस्दा आएका  चितवन कालिका नगरपालिका वडा नम्बर ६ खोलेशिमलका अन्दाजी ६० वर्षीय गोबिन्द अधिकारी घरको छतबाट खस्दा गम्भीर...

हेटौंडा ५ सानोपोखरामा घरको छतबाट खस्दा अधिकारी गम्भीर घाइते

1704953128311-1740126304.jpg

९ फागुन, हेटौंडा। हेटौंडा ५ सानोपोखरामा घरको छतबाट खस्दा एक पुरुष गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान हेटौंडा ५ स्थित सानोपोखराका हरी लामीछानेको घरमा केही दिन देखि बस्दा आएका  चितवन कालिका नगरपालिका वडा नम्बर ६ खोलेशिमल बस्ने अन्दाजी ६० वर्षीय गोबिन्द अधिकारी घरको छतबाट खस्दा गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।लामिछाने...

पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1740101445.jpg

९ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी...

मकवानपुरको थाहानगरमा भीरबाट लड्दा पुरूषको मृत्यु

1704953128311-1740030049.jpg

८ फागुन, हेटौंडा। मकवानपुरमा भीरबाट लडेर एक पुरुषले ज्यान गुमाएका  छन् । मकवानपुरको थाहानगरपालिका वडा नम्बर-५ नलिबनमा स्थानीय ३२ बर्षिय राजकुमार पाख्रिनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। बुधबार बेलुका थाहानगरपालिका वडा नम्बर – ८ दामगढी स्थित माईला ससुरा अमरबहादुर...

हेटौंडा-२ बुलेट बाइकको ठक्कर वृद्धा गम्भीर घाइते

images-1740029956.jpg

८ फागुन, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मानसचोकमा बुलेट बाइकको ठक्करबाट ७३ वर्षीय एक वृद्धा गम्भीर घाइते भएका छन्।  बिहीबार बिहान मानस चोकबाट लोकप्रिय मोड तर्फ जादै गरेको  बागमती प्र-०३-०४प ७४३८ नम्बरको बुलेट बाइकले पैदल यात्री हेटौंडा ५ सानोपोखरा बस्ने ७३ वर्षीया बिष्णु खड्कालाई ठक्कर दिएको थियो।  ठक्करबाट गम्भीर...

पहाडी भु-भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1740013940.jpg

८ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार