Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुनगाभाकाे अभिभावक भेला सम्पन्न

FB_IMG_1740145703895-1740146081.jpg

९ फागुन, हेटौंडा। हेटाैडा - ६ चाैघडामा रहेकाे सुनगाभा शिक्षा  निकेतन ईङलिस स्कूलकाे २५ औ अभिभावक भेला तथा विविध  सांस्कृतिक  कार्यक्रम सम्पन्न  भएकाे छ ।
हेटाेडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष  विष्णुबहादुर दाहालको  प्रमुख आतिथ्यता एवम विद्यालयका अध्यक्ष रामहरि न्याैपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यौपानेले संस्थागत प्रतिवृदन र प्रिन्सिपल अरुण पराजुलीले शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट  शिक्षक, विद्यार्थीलाई पुरस्कृत गरिएकाे थियाे । कार्यक्रममा  हेटाैडा - ६ का वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा , राष्ट्रिय  सहकारी  बैक हेटाैडाका प्रमुख रामेश्वर अर्याल,शिक्षाविद बद्री  बहादुर पाठक,  विद्यालयका पूर्व अध्यक्ष  हिमाल पाैडेल, शिक्षक अभिभावक  संघ अध्यक्ष लक्ष्मी कुमारी कर्माचार्य, सहायक प्रिन्सिपल सुस्मिता न्याैपाने, बाल संजालकी अध्यक्ष  आराेहि गाैतम,सञ्चारकर्मी  भीमसेन पाैडेल लगायतकाे आतिथ्यता रहेकाे थियाे।कार्यक्रममा  विद्यालयका विद्यार्थीले सांस्कृतिक  कार्यक्रम  प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार