Email :- prastakhabar@gmail.com

समाज

मुग्लिङ-नौबिसे सडक दैनिक ३ घण्टा बन्द हुने

Screenshot_20241222_07454-1734832849.jpg

७ पुस, हेटौंडा । मुग्लिङ-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द हुने भएको छ । पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मुग्लिङ-नौबिसे सडकखण्ड बन्द हुनेछ । पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्न सडक बन्द गरिने भएको छ । सुरक्षा निकायको समन्वयमा बन्द अवधिभर भारी र हलुका सवारी साधनलाई तोकिएको स्थानमा रोकिने...

टिकटक बनाउने क्रममा चिप्लिएर दुईजनाको मुत्यु

DgtQSxAYAHv52vo69JGcKB-1734832067.jpg

७ पुस, हेटौंडा । तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर दुईजनाको मुत्यु भएको छ ।  मृत्युु हुनेमा मेन्छ्यायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा कार्यरत नर्स २३ वर्षीया रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराई रहेका छन् । शनिबार टिकटक बनाउने क्रममा खोरङ्वा खोला किनारबाट चिप्लिएर लड्दा उनीहरुलाई...

सामान्यतया मौसम सफा रहने

kathmandu-sky-(1)-1734831316.jpg

७ पुस, हेटौंडा । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले  कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ...

नौलो विहानीको साधारणसभा,पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान

Screenshot_20241222_08142-1734834599.jpg

७ पुस,हेटौँडा ।  हेटौडा ६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी  संस्थाको १४ औं वार्षिक  साधारणसभा  शनिवार सम्पन्न भएको छ । बागमती  प्रदेश उधोग, वाणिज्य  तथा प्रशासन मन्त्री  सुकमाया तामाङको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गानाको सभाध्यक्षतामा संस्थाको १४ औं वार्षिक साधारणसभा  भएको हो । सभामा...

हेटौंडाको माछाप्लानमा मोटरसाइकल, स्कुटर र ट्रक ठोक्किदा ४ घाइते, एकको अवस्था गम्भीर

images-1734827128.jpg

७ पुस, हेटौंडा। शनिबार साँझ हेटौँडा–५, माछाप्लान पिप्लेमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ माछाप्लान नजिकै  चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्प्रदेश ३–०२–०० ८ प २६२८ नम्बरको मोटरसाईकल र हेटौँडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश...

श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमको अध्यक्षमा पुनः कटुवाल

IMG_20241221_105200-1734773614.jpg

६ पुस, हेटौंडा । हेटौंडा-१७ मा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमको अध्यक्षमा लक्ष्मण कटुवाल चयन भएका छन् । संस्थाको १६ औं बार्षिक साधारणसभाले कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाले बरिष्ठ उपाध्यक्षमा उद्धव दाहाल, उपाध्यक्षमा चक्रधरी घिमिरे, सचिवमा नवराज न्यौपाने, कोषाध्यक्ष राघवराज न्यौपाने, सहसचिवमा...

शनिबार बिहान बाजुरा केन्द्रविन्दु बनाएर ५.२ रेक्टरस्केलको भूकम्प

images-1734744840.jpg

६ पुस, बाजुरा । शनिबार बिहान बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर...

पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना

mausam_badali-1671161633-1734743785.jpg

६ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम छ ।  जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई, खोँच तथा उपत्यकाका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही...

पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1734656730.jpg

५ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशमा भने राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार