Email :- prastakhabar@gmail.com

समाज

चितवनमा निउरो टिप्न गएका वृद्ध मृत भेटिए 

death-1689913331.jpg

५ साउन,हेटौँडा । चितवनमा जंगली जनावरको आक्रमणमा परेर एक वृद्धको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती वनमा पर्ने  रत्ननगर नगरपालिका वडा नम्बर–६ को बाघमारा सामुदायिक वनमा निउरो टिप्न गएका एक वृद्धको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको इलाका पहरी टाँडीले जनाएको छ । ज्यान जानेमा रत्ननगर नगरपालिका–६ का ७५ वर्षीय नवराज...

हेटौंडाका यी फिडरमा आज विद्युत आपुर्ति बन्द हुने

Screenshot_20230403_21030-1689905096.jpg

५ साउन, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले हेटौंडाका विभिन्न फिडरमा शुक्रबार विद्युत आपुर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।  ३३ केभि फिडर अन्तर्गत पर्ने शिवम् सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट र ११ केभि फिडर अन्तर्गत...

सुन तस्करीमा प्रकरणमा थप दुई जना पक्राउ

Screenshot_20230626_21040-1689866715.jpg

४ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्। उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरिएको हो । भट्ट ट्रान्स ग्लोबल...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1689816988.jpg

४ साउन, काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल  देशभर  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर आंशिक...

विरुवासहितको गमला व्यवस्थापन गर्दै उपमहानगरपालिका

IMG_20230719_233941-1689789303.jpg

३ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले सडक विस्तारमा सहजता प्रदान गर्ने पेटिमा राखिएका विरुवासहितको गमला व्यवस्थापन थालेको छ । उपमहानगरपालिकाले बुधबार राती २ वटा जेसिवी प्रयोग गरेर सडक पेटिमा राखिएका बिरुवा सहितको गमला स्थानान्तरण गरेको हो । पुर्व पश्चिम राजमार्गको २५ मिटर क्षेत्रमा पर्ने भएपछी उपमहानगरपालिकाले उक्त सडक...

भिमफेदीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

356779702_292682139961915-1689774415.jpg

३ साउन,हेटौंडा । भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत भिमफेदी-६ जुरीखेतमा मोटरसाइकल दुर्घटना हुदाँ दुईजना घाइते भएका छन्। काठमाण्डौ तर्फ बाट बिरगंज जादै गरेको बा ४९प १४१७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा दुईजना घाइते भएका हुन्। दुर्घटनामा चालक पर्सा जिराभवानी- २ बस्ने अन्दाजी २४ वर्षीय उमेश दास थारु र मोटरसाइकलमा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1689730567.jpg

३ साउन, काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर आंशिक देखी सामान्य...

बझाङ केन्द्रविन्दु वनाएर गयो भूकम्प

IMG_1144-1689689855.png

  २ साउन,चैनपुर । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलवार साझ बझाङको काँडो आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । केन्द्रका अनुसार  ५ बजेर २२ मिनेट जाँदा ३.९ रेक्टरस्केलको भूकम्प गएको जनाइएको हो ।...

एक साताबाट हराइरहेकी हेटौंडा १३ की घलान मृत भेटिइन्

dath-animated-1689681261.jpg

२ साउन,हेटौँडा  ।  असार २५ गते देखी हराएकी  हेटौंडा १३ बुद्धचोककी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय ४३ वर्षीया महिला कृष्णमाया घलान मृत भेटिएकी हुन् । घलान हराइरहेकी एक साता पछि सोहि वडाको गोठदमारको सल्लाघारी जंगलमा मृत फेला परेकी मकवानपुर प्रहरीले जनाएको छ ।  निजका छोरा समन घलानले असार २५ गते आफ्नो आमा हराएको भनी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार