२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो मनहरी ६ स्थित पुर्व पश्चिम राजमार्गमा चितवन तर्फ आउदै गरेको प्रदेश १ - ०२६ च ५२५० नम्बरको स्कार्पियो र हेटौंडा तर्फ आउदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा कार चालक हेटौँडा ४ स्कूलरोड निवासी ६० वर्षीय सुरेन्द्रलाला श्रेष्ठको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । उनको उपचारको क्रममा चितवनमा ज्यान गएको जनाइएको छ। त्यसैगरी गरी सो दुर्घटनामा अन्य १३ जना घाइते रहेको र सबैको चितवनमै उपचार भइरहेको जनाइएको छ।
* यस्तो छ दुर्घटनामा घाइते हुनेहरुको नाम *
१. कारमा सवार जिल्ला चितवन राप्ति न.पा.२ गड्यौली बस्ने बर्ष अन्दाजी ५५ को ओम कुमार श्रेष्ठ २. कारमा सवार जिल्ला चितवन राप्ति न.पा.२ गड्यौलि बस्ने बर्ष अन्दाजी ५० की सुनिता श्रेष्ठ
३. कारमा सवार सोही स्थानमा बस्ने बर्ष २१ की सुमिना श्रेष्ठ
४. स्कार्पियोमा सवार पर्सा बिरगंज महानगरपालिका-२ छपकैया बस्ने अन्दाजी २६ बर्ष कि पुजा देवि शाह,सोही ठाउँ बस्ने निजको छोरी बर्ष अन्दाजी ८ कि प्रियान्सि शाह, सोही ठाउँ बस्ने बर्ष अन्दाजी २३ की सुरदी देवि, अन्दाजी २१ की निशा कुमारी शाह, अन्दाजी १५ वर्षका ओम संकर साह, अन्दाजी १९ वर्षीय राजिब कुमार साह, अन्दाजी १९ वर्षीया आरति कुमारी साह, अन्दाजी ४ वर्षीया दिब्या कुमारी साह, अन्दाजी १६ वर्षीय सरोज शर्मा र सोही स्थान बस्ने अन्दाजी १९ वर्षीया रोशनी शर्मा रहेको जनाइएको छ। स्कोर्पियो चालक यकिन नभएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी अर्यालले जनाएका छन् ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















