Email :- prastakhabar@gmail.com

समाज

४० थान गोलीसहित दुई जना पक्राउ

aalu_goli750-1725708601.jpg

२२ भदौ, हेटौंडा । कञ्चनपुरमा ४० थान गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अल्मोडाका ४७ वर्षीय दिनेश चन्द्र र नैनीतालका ४० वर्षीय सतिश नैनवाल रहेका छन् ।  गड्डाचौकी नजिकै शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रबार कञ्चनपुर आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो । एसएसबीले पक्राउ परेका...

बकैया - ६ जुनाइ स्थित बकैया खोलाले मान्छे बगायो

Screenshot_20240528_08091-1725678964.jpg

२२ भदौ, हेटौँडा। मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले एक युवकलाई बगाएको छ। शुक्रबार साँझ बकैया ६ जुईना स्थित बकैया खोला तर्ने क्रममा रौतहट पौराई गाउँपालिका २  घर भई हाल  मकवानपुर बकैया-६ जसपाल स्थित फास्ट ट्याकमा काम गर्दै आएका अन्दाजी २८ वर्षीय अकले माझी रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी...

हेटौंडा १७ मा मोटरसाइकल दुर्घटना, छतिवनका दुईजना घाइते

images-1725678039.jpg

२२ भदौ, हेटौँडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई युवक घाईते भएका छन्। शुक्रबार राति  हेटौडा बजारबाट छतिवन तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक बकैया ४ का अन्दाजी ४४ वर्षीय प्रभाब गौतम र सवार सोही स्थान बस्ने अन्दाजी...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1725670056.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।...

अछाममा भरुवा बन्दुक र गोली सहित २जना पक्राउ

Screenshot_20240906_19534-1725631923.jpg

२१ भदौं, मंगलसेन। अछाम प्रहरीले अवैध रुपमा लुकाएर राखेको  भरुवा बन्दुक र गोली सहित दुई जनालाई पक्राउ गरेको छ।  शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय कालेकाँडा अछाम बाट प्रहरी सहायक निरीक्षक राम सिंह फरालको कमाण्डमा खटिएको प्रहरी टोलीले  पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर-९ ओखरगैराबाट  ६८ वर्षीय नन्दराम साउँद र सोही स्थान बस्ने...

गैंडाको आक्रमणमा परेर एक जनाको मृत्यु

attack-raino_202102081438-1725622729.jpg

२१ भदौ, बर्दिया । बर्दियामा गैंडाको आक्रमणमा परेर एक जनाको मृत्यु भएको  छ ।  मृत्यु हुनेमा पथ प्रदर्शक (गाइड)  ठाकुरद्वारा नगरपालिका-९ का ३६ वर्षीय मनमोहन चौधरी रहेका छन् ।  गैँडाको आक्रमणबाट अमेरिकन पर्यटक एमसी सावन र उक्त वनका चौकीदार खिन्चु थारु घाइते भएको छन् । उनीहरूलाई ठाकुरबाबास्थित नगर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर...

बाढीले बगाएर तीन जनाको मृत्यु

pokhari_ma_duber164490244-1725603932.jpg

२१ भदौ, हेटौंडा । बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । बिहीबार राति आएको बाढीले कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ नगरपालिका- ४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटा, २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय...

मकवानपुरमा स्याउ बोकेको पिकअप भिरबाट खस्यो

IMG-20240906-WA0000-1725602466.jpg

२१ भदौ, हेटौँडा। मकवानपुरको इन्द्रसरोवरमा स्याउ बोकेको पिकअप भ्यान दुर्घटनामा परेको छ। बिहीबार राति स्याउ बोकेर हेटौंडा हुदै काठमाडौं आउँदै गरेको  ना ३ च ६२४५ नम्बरको पिकअप भ्यान मकवानपुरको इन्द्रशरोवर गाउँपालिका वडा नम्बर ५ मकैबारीस्थित फाखेल मातातिर्थ सडकखण्डमा दुर्घटनामा परेको हो । गाडी उकालो चढ्न नसकेर ब्याक भएर सडकबाट दुई सय...

मकवानपुरमा गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा २ जना घाइते

Screenshot_20240528_08091-1725601853.jpg

२१ भदौ, हेटौँडा। कान्तिलोकपथमा गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खसेर लाग्दा दुईजना घाइते भएका छन्।  शुक्रबार बिहान लोकपथ अन्तर्गत भिमफेदी-८ च्यासुर खोल नजिकै हेटौंडाबाट ठिङ्गन हुदै काठमाडौँ जादै गरेको बा६५ प ४२६३ नम्बरको मोटरसाइकलमा सडक माथी भिरबाट ढुङ्गा खसेर लाग्दा मोटरसाइकल चालक  बारा कलैया - ८ बस्ने बर्ष ४२ का मंसुर मियाँ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार