Email :- prastakhabar@gmail.com

समाज

मंगलवार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो भूकम्प

images-1725329192.jpg

१८ भदौं, दोलालघाट। सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्प गएको छ । मंगलबार बिहान ६ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको शिखरपुर  आसपास केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतीको विवरण आइनसकेको जनाइएको छ ।...

मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1725326301.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। बाग्मती प्रदेशका थोरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि...

मकवानपुर स्थित बामगती नदीमा महिलाको शव फेला

For-representation-only-1725291506.jpg

१७ भदौ, हेटौँडा। मकवानपुरको बागमती गाउँपालिका वेवारिसे अवस्थामा एक महिलाको शव फेला पारेको छ। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ चौरादोभान स्थित बागमती खोलाको बिच बगरमा अन्दाजी २४/२५ बर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो । घोप्टो परेको अवस्थामा शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी...

भिमफेदी अपडेट: खोल्सीमा खसेको मोटरसाइकल चालकको मृत्यु

IMG-20240902-WA0001-1725286098.jpg

१७ भदौ, हेटौँडा। सोमबार अपरान्ह भिमफेदी - कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी ६ जुरिखेत ११ घुम्तीमा मोटरसाइकल भिरबाट तल खस्दा गम्भीर घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ।  मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार काठमाडौंबाट हेटौंडा आउदै गरेको प्रदेश २ - ०३-०११ प ३४७४ नम्बरको मोटरसाइकल भिरबाट तल खसेको...

भिमफेदी-६ जुरीखेतमा मोटरसाइकल खस्यो, उद्दार कार्य हुदै

images-1725278271.jpg

१७ भदौ, हेटौँडा। सोमबार अपरान्ह भिमफेदी - कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी ६ जुरिखेत ११ घुम्तीमा मोटरसाइकल भिरबाट तल खसेको छ। भर्खरै प्राप्त जानकारी अनुसार नम्बरको नखुलेको मोटरसाइकल भिरबाट तल खसेको र उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय भिमफेदीको टोली घटनास्थल पुगिसकेको र उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनाको विस्तृत...

बकैया खोलामा बगेकी तितुङको शव कोल्हवीमा फेला

For-representation-only-1725278007.jpg

१७ भदौ, हेटौँडा। मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव बारा जिल्लामा फेला परेको छ। आइतबार बाराको निजगढबाट  घर फर्कदै गर्दा बकैया खोलाले बगाएर बकैया ६ की नानुमाया तितुङ बेपत्ता भएकी थिइन्। ३६ वर्षीया नानुमायाको शव सोमबार दिउँसो बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित बकैया खोलाको किनारमा फेला...

हेटौंडा १९ मा ट्रक र मोटरसाइकल ठोक्किंदा सुवेदीको मृत्यु

death_body-1725260176.jpg

१७ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा १९मा ट्रक र मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीस्थित कोशिस पेट्रोल पम्प नजिक नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिई जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1725239909.jpg

१७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने...

हेटौंडा ६ मा रहेको शान्ति टोलको तिज विशेष कार्यक्रम

FB_IMG_1725161424518-1725161633.jpg

१६ भदाै हेटाैडा । हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्ति  टाेल विकास  संस्थाद्वारा महिलाहरुकाे महान पर्व हरितालिका तीजकाे  अवसरमा शनिबार शुभकामना  आदानप्रदान कार्यक्रमकाे आयाेजना गरिएकाे छ । हेटाैडा उपमहानगरपालिका  उपप्रमुख राजेश बानियाँकाे  प्रमुख आतिथ्यता संस्थाका अध्यक्ष  केशव धितालकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार