Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भिमफेदीमा पहिरो, कान्तिलोकपथमा पनि फेरी पहिरो खस्यो

IMG-20240926-WA0000-1727435861.jpg

घट्टेपाखामा खसेको पहिरो

११ असोज, हेटौंडा । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण मकवानपुर भएर काठमाडौं जोड्ने राजमार्गहरु अवरुद्ध भएका छन्। शुक्रबार बिहान गएको पहिरो हटाएर खुलेको कुलेखानी-फाखेल, सिस्नेरि दक्षिणकाली सडकखण्डमा शुक्रबार दिउँसो भिमफेदी–भैसे सडक खण्डमा फेरी पहिरो गएको छ । 
भैसे भिमफेदी सडकखण्डको भिमफेदी ४ रातमाटामा पहिरो जादा भिमफेदी हुदै काठमाडौँ जाने मार्ग पुर्ण रुपमा अवरुद्ध बनेको हो।
मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए अनुसार 
बिहीबार र शुक्रबारको  बर्षाका कारण पहिरो खस्दा बन्द रहेको सिस्नेरि र फाखेल सडकखण्ड सुचारू भएपनि भिमफेदी ४ अन्तर्गत पर्ने सडक माथिबाट अचानक लेदोमाटो खसिरहेकोले फेरी सडकखण्ड अवरुद्ध बनेको हो। पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ।

यता कान्तिलोकपथको विभिन्न ठाउँमा पहिरो खसेको छ। लोकपथको बकैया ११ घट्टेपाखामा खसेको पहिरो हटाइ एकतर्फी खुलाइएको लोकपथ अन्तर्गत बकैया-११ आँपचौर र लाम्राङमा पहिरो खसेपछि सवारी आवागमन ठप्प बनेको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ। कान्तिलोकपथको ललितपुर तर्फको क्षेत्रमा भने सवारी आवागमन भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार