Email :- prastakhabar@gmail.com

समाज

प्रशासनद्वारा ७ सय राहदानी सिफारिस

Passport-1507295805.jpg

२० असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अघिल्लो एक महिनाको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ । कार्यालयले भदौ महिनाको मासिक प्रगति विवरण सार्वजनिक हो ।  कार्यालयले भदौ महिनामा २२ लाख ८० हजार ६ सय १ रुपैयाँ राजश्व संकलन गरेको छ । भदौ महिनामा बैवाहिक अंगीकृत नागरिकता १ सहित ९ सय ९४ वटा नयाँ नागरिकता वितरण गरेको छ ।...

अर्घाखाचीमा बस दुर्घटना दुईको मृत्यु

Accident-1499161093-1507266520.jpg

२० असोज, अर्घाखाची । अर्घाखाचीमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको  छ  ३० जना यात्री समेत  घाईते  भएका छन । अर्घाखाचीबाट बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस अर्घाखाचीको  मालारानी गाउँपालिका–३ सावडाँडामा  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ ।   मृतकको र घाईतेहरुको पहिचान भईनसकेको र...

मनहरीमा शव भेटियो

Google-Photo-1507203990.jpg

१९ असोज, हेटौँडा । पश्चिम मकवानपुरको मनहरीमा आज एकजनाको शव भेटिएको छ । मनहरी–७ रमौलीस्थित ड्याममा राप्तिखोलाले बगाएर ल्याएको शव भेटिएको हो । अन्दाजी २७ बर्षको पुरुषको शव फेला परेपनि पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव स्वास्थ्य केन्द्र मनहरीमा राखेको प्रहरीको भनाई छ ।...

डा. केसी फेरि अनसन बस्दै

Dr-KC-1507181624.jpg

१९ असोज, हेटौँडा । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन फेरि शुरु हुने भएको छ । १२ औं पटक अनसन बसिसकेका केसीले पुनः आजबाट अनसन शुरु गर्न लागेका हुन् ।  संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकलाई केसीको माग विपरित पास गर्न खाजेको भन्दै केसीले अनसन थालेका छन् । केसीले असोज ९ गतेदेखि आमरण अनसन शुरु गरेपनि संसद नै स्थगित भएपछि उनले...

यसबर्षको बडादशैँ आजबाट सकिदै, आज कोजाग्रत पूर्णिमा 

Kojagrat-Purnima-1507168485.jpg

१९ असोज, हेटौँडा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।  आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ...

जंगलमा महिला मृत फेला

Photo-1507101878.jpg

१८ असोज, हेटौँडा । हेटौँडा–५ सिंचाई टोलस्थित जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मनकामना मन्दिर जाने बाटो नजिक जंगलमा मकवानपुरगढी–४ की बविता आचार्य मृत अवस्थामा फेला परेकी हुन् । हेटौँडा–८ कमानेस्थित डेराबाट गढीस्थित घर जान्छु भनि हेडेकी आचार्य खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

काठमाडौंमा भुइँचालोको धक्का महसुस

IMG_0755-1507082835.JPG

१८असोज,काठमाडौं।काठमाडौंमा आज बिहान २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ। यो धक्का शक्तिशाली भए पनि यसको केन्द्रविन्दु र म्याग्निच्युड नखुलेको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले २ सेकेन्ड जति हल्लाएको थियो ।...

लागुऔषध सहित  ८२ वर्षीय  भारतीय नागरिक प्रकाउ

22154168_1956794237941746-1507035432.jpg

१७ असोज, हेटौँडा । मकवानपुर प्रहरीले सुटकेश भित्र २३ वटा पोकामा लुकाएर ल्याएको करिब १२ लाख रुपैयाँ बराबरको  लागुऔषध सहित ८२ वर्षीय एक  भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण रक्सौल नांगारोड वडा नम्बर ११ बस्ने वर्ष ८२ बर्षीय बिजय कुमार कपुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  ईलाका प्रहरी...

चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु

IMG_0742-1506940140.JPG

१६ असोज ,चितवन । बाघको आक्रमणबाट पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा  एक महिलाको मृत्यु भएको छ ।  वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।  बिहान आठ बजेतिर चौधरी सहित नौजना साथीहरु  निउरो टिप्न जंगलमा गएकोमा चौधरीका  बाघको आक्रमण गरेपछि मृत्यु भएको हो भने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार