Email :- prastakhabar@gmail.com

समाज

नेत्रहिन संघको महाधिवेशन हेटौँडामा

IMG_6242-1507818754.JPG

२६ असोज, हेटौँडा । नेपाल नेत्रहीन संघको दशौं केन्द्रीय महाधिवेशन शुक्रबार हेटौंडामा हुने भएको छ । ३५ जिल्लाका एक सय २२ जना प्रतिनिधिको सहभागितामा हुने महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने जनाइएको छ ।  संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै तीन वर्षको लागि रणनीति र कार्यनीतिसहित नयाँ केन्द्रीय समिति चयन गर्न लागेको...

११२ प्रहरीद्वारा रक्तदान

Blood-Donation1-1507794274.jpg

२६ असोज, हेटौँडा । ६२ औं प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा एक सय १२ जनाले रक्तदान गरेका थिए । रक्तदानमा प्रदेश कार्यालय, रातोमाटे प्रहरी गण, दंगा नियन्त्रण गण थानाभ¥याङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका ८६ पुरुष र २६ महिला प्रहरीले रक्तदान गरेका थिए ।...

हेटौँडामा आँखा संकलन केन्द्र स्थापना गरिने

22446771_1428780910540548-1507789349.jpg

  २६ असोज, हेटौँडा । सबैका लागी आँखा स्वास्थ्थ दृष्टिीको महत्व बुझौ, विश्व दृष्टि दिवस मनाऔ भन्दै  हेटौँडामा विश्व दृष्टि दिवस मनाईएको छ । सामुदायीक आँखा अस्पताल हेटौँडाले जनप्रतिनिधी, सरकारी ,गैरसरकारी, संघ संस्थाका प्रतिनिधी र पत्रकारहरुसंग  अन्तरक्रिया कार्यक्रमको आयोजना विश्व दृष्टि  दिवस मनाएको हो । कार्यक्रममा कार्यपत्र...

एआईजी घिमिरेद्वारा फलफुल वितरण

P2-1507727755.jpg

२५ असोज, हेटौँडा । ६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी अतिरिक्ति महानिरिक्षक (एआईजी) केशरीराज घिमिरेद्वारा फलफुल वितरण गरेका छन् । दिवसको अवसरमा ३ नम्बर प्रदेशको आयोजनामा मानवसेवा आश्रममा आयोजित कार्यक्रममा घिमिरेले आश्रममा आश्रितहरुलाई फलफुल वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै एआईजी घिमिरेले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको भन्दै...

लायन्स सदस्यको जन्मदिनमा सहयोग

Donation-1507716898.jpg

२५ असोज, हेटौँडा । लायन्स क्लव मकवानपुर हेडम्बाले आफ्नो सदस्यको जन्मदिनको अवसर पारेर खाद्य सामग्री सहयोग गरेको छ । क्लवले सदस्य शिवनारायण श्रेष्ठको जन्मदिनको अवसरमा बालबालिकालाई आश्रय दिईरहेको एक संस्थालाई सहयोग गरेको हो । हेटौँडा–५ मा रहेको ग्रामिण जीवनस्तर सुधार मञ्चद्वारा संचालित  हाम्रो घरलाई ५ बोरा चामल, १ बोरा च्यूरा, दाल,...

सर्वोच्च अदालतका तीन नवनियुक्त न्यायाधीशको शपथ ग्रहण

IMG_0957-1507699907.JPG

२५असोज,काठमांडौ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतका तीन नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा मङ्गलबार आयोजना गरेको विशेष समारोहबीच प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर...

म्यादी प्रहरीका लागि मकवानपुरमा भर्ना खुल्यो

myadi-2-1507689121.jpg

२५ असोज, हेटौँडा । यही मङ्सिरमा हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा पनि म्यादी प्रहरीको दरखास्त आव्हान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचना जारी गर्दै म्यादी प्रहरीको लागि दरखास्त मागेको हो । यही असोज ३० गते दिउँसो ५ बजेसम्म दरखास्त दिन सकिने गरी भर्ना खुला भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

धादिङ्मा बस दुर्घटना एकको मृत्यु  ५० भन्दा बढी घाईते 

dhading-accident-1507640180.jpg

२४ असोज, धादिङ् ।  धादिङ्को नीलकण्ठ नगरपालिकाको सांकोषस्थित दामगाडेमा बस दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी यात्रु घाइते भएका छन । धादिङ्को गुम्दीबाट सदरमुकाम धादिङबेशीतर्फ जाँदै गरेको लेकबेसी यातायातको बा ३ ख ४८८ नंबरको बस गुम्ती मोड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङ्ले जनाएको छ । मृत्यु...

डेरामा लागुऔषध लुकाउने दुई पक्राउ

Laagu-Ausad-1507638354.jpg

२४ असोज, हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागुऔषधसहित हेटौंडा–९ पशुपतिनगरबाट दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बारा सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानीका १६ बर्षिय रोशन कुसुवाह र वडा नम्बर १ अमिरगंजका १६ बर्षिय विक्की दास रहेका छन् । उनीहरुले आफ्नो डेरामा लुकाई राखेको कोरेक्स ११ बोतल र नाईट्रोभेट ६ सय ६० ट्याव्लेट बरामद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार