Email :- prastakhabar@gmail.com

समाज

नेपाल सम्बतमा हेटौँडामा र्याली

NS1-1508487896-1508504953.jpg

३ कार्तिक, हेटौँडा । नेपाल सम्वत ११३८ मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । मकवानपुरमा क्रियाशिल आधा दर्जन संघसंस्थाको सक्रियतामा हेटौँडामा र्यालीको आयोजना गरिएको हो ।  नेपाल सम्वत मूल समारोह समिति मकवानपुर, नेवा देय दबु, नेपाल भाषा खल, नेवा सांस्कृतिक पुचः लगायतका संस्थाले हेटौँडामा साँस्कृतिक र्याली निकालेका छन् । भाषा...

हेटौँडामा मनाईयो नेपाल सम्बत ११३८

NS0-1508487896.jpg

नेपाल सम्वत ११३८ मकवानपुरमा पनि नेपाल सम्वत मूल समारोह समिति मकवानपुर, नेपाल सांस्कृतिक पुच लगायतका संस्थाले साँस्कृतिक र्याली लगायतका कार्यक्रम गरी मनाईएको छ ।...

आज नेपाल संवत ११३८ र म्हः (आत्म) पूजा मनाइँदै

Maha-Puja-1508463299.jpg

३ कार्तिक, हेटौँडा । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण...

यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा

Gorbardhan-puja-1508462420.jpg

३ कार्तिक, हेटौँडा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको आज चौथौ दिन गोवर्धन पुजा । आज देशभर परम्परा अनुसार गाई, गोवर्धन पर्वत र गोरु पूजा गरिँदैछ । आज आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ ।  द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन...

स्लो बाईक रेसमा पाण्डे विजयी

Slow-bike-1508413776.jpg

२ कार्तिक, हेटौँडा । प्रगतिशिल युवा क्लव हेटौँडा–१७ को आयोजनामा आज चुच्चेखोलामा स्लो बाईक रेस र घ्याम्पो फुटाई प्रतियोगिता सम्पन्न भएको छ । शुभदिपावलीको अवसरमा बाईक रेस र घ्याम्पो फुटाई प्रतियोगिता भएको हो । २२ जना प्रतिष्पर्धी सहभागी एक सय मिटर स्लो बाईक रेसमा ४ मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै सुरज पाण्डे पहिलो, ३ मिनेट २० सेकेण्डमा...

महाकवी देवकोटाको स्मृतिमा कविता वाचन

Kabi-Sammelan-1508407103.jpg

२ कार्तिक, हेटौँडा । महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा रेडियो थाहा संचारले आज हेटौँडामा कवि सम्मेलन सम्पन्न गरेको छ ।  कवि तुल्सी थापाको प्रमुख आतिथ्यता एवं रेडियो थाहा संचारका संचालक अरुणराज सुमार्गीको अध्यक्षतामा सम्मेलन भएको हो । सम्मेलनमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, मातृभुमी साहित्य समाजका...

तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा पर्व मनाइँदै

Laxmi-puja-1508372130.jpg

२ कार्तिक, हेटौँडा । आज कात्तिक कृष्ण औँसी, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा धनधान्यपूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।  पूजाकोठा, बुइँगल, अट्टालिका, बरन्डा, भकारी रहेको धनसार लगायतमा बत्ती बालेर उज्यालो गर्दा लक्ष्मी प्रसन्न भई...

प्रहरीले फाड्यो २५ सय कठ्ठा गाँजा

Gaja-1508332381.jpg

१ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले पछिल्लो एक सातामा २५ सय कठ्ठा गाँजा खेति फडानी गरेको जनाएको छ । प्रहरीले असोज २६ देखि ३१ गतेसम्म संचालन गरेको अभियानमा २५ सय १८ कठ्ठा गाँजा फडानी गरेको हो ।  प्रहरी निरीक्षक चित्रबहादुर घलेको कमाण्डमा खटिएको ६५ जना प्रहरीको टोलीले राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा गाँजा नष्ट गरेको जनाएको छ ।...

जनप्रतिनिधि जुटे सरसफाईमा

Ph1-1508332053.jpg

१ कार्तिक, हेटौँडा । शुभदिपावली एवं छठ पर्वको अवसरमा हेटौँडा वडा नम्बर ६ चौघडामा आज सरसफाई गरिएको छ । ६ नम्बर वडा कार्यालय र सिप विकास तथा तालिम केन्द्रको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो ।  वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सदस्य राजकुमार बास्तोला, रामहरी राई, प्रशिक्षक ज्ञानेन्द्र देवकोटा, चौघडा प्रहरी चौकीका प्रहरी सहायक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार