कार्यक्रमको बारेमा जानकारी गराउदै बस्तीपुर जेसीजका अध्यक्ष पुष्कल न्यौपाने । तस्विरःसुनिल
४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै जेसीज सप्ताहको कार्यक्रमको बारेमा जानकारी गराईएको हो ।
आयोजकले यही मंसिर ६ गते बिहान बाट हेटौंडा–१९ बस्तीपुरमा रहेको सर्वेश्वर मन्दिर तथा बृद्धाश्रममा सहयोग गरेर जेसीज सप्ताहको कार्यक्रम सुरु गरिने बस्तीपुर जेसीजका अध्यक्ष पुष्कल न्यौपानेले बताए ।
त्यसैगरी नै ६ गते दिउँसो बाल उज्वल मावि हेटौंडा–३ लेवटमा अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता , ७ गते बिहान बस्तीपुर जेसीज र मकवानपुर उद्योग वाणिज्य संघको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता र ७ गते दिउँसो मनहरी गाउँपालिका–४ हाँडीखोला मसिनेमा रहेको पशुपतिनाथ माविमा रक्तदान कार्यक्रम आयोजना गरिने अध्यक्ष न्यौपानेले बताए ।
त्यसैगरी ८ गते बिहान हेटौंडा–१९ बस्तीपुरमा स्वागत ब्यानर निर्माण गरिने र दिउँसो मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारको बीचमा ककस कार्यक्रम को आयोजना गरीने र ९ गते बस्तीपुर जेसीजको सचिवालयमा सप्ताह व्यापि कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने आयोजकले जनाएको छ । । पत्रकार भेटघाटमा बस्तीपुर जेसीजका पूर्व अध्यक्षद्वय बसन्तकुमार सिटौला र प्रेमप्रसाद बोलखे, हेटौंडा जेसीजका अध्यक्ष अरुणकुमार दाहाल, मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष जयराम सुवेदी , सहमूल कार्यक्रम संयोजकमा विदुर थापा लगायतको उपस्थिति रहेको थियो ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















