Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा हातहतियार तथा बिष्फोटक पदार्थ फेला

IMG_2169-1511368930.JPG

६ मंसिर,हेटौडा। मकवानपुर  प्रहरीले हातहतियार तथा बिष्फोटक पदार्थ फेला पारेको छ । प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवट बाट खटिएको प्रहरी टोलीले मनहरी  वडा नं २ सिद्धकालि बस्ने  ईमान ब थिंङको घरमा हातहतियार तथा बिष्फोटक पदार्थ लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको  मकवानपुर  प्रहरीले जनाएको छ। 

विशेष सुराकीको आधारमा थिंङको घर खानतलासी गर्दा कटुवा बन्दुक १ थान,कटुवा बन्दुक लाग्ने १२ बोरको गोली राउण्ड–३ थान ३७ नं.को डेटोनेटर ३ थान,२७ नं.डेटोनेटर २ थान, बिजुलीको तार अं.२०० मिटर,सकेट पाईप १ थान,सर्किट ब्याट्री २ थान, जिलेटिन पहेंलो रंगको १०० ग्राम,डेटकट तार २ मिटर,बारुद बनाउने सेतो रंगको कच्चा पदार्थ ३०० ग्राम,कालो रंग बारुद १५० ग्राम,एस एल आर राईफलको म्याग्जिन १ थान,ईन्सास राईफलको म्याग्जिन १ थान,राईफलको तेल २०० मि.लि,नेपाली सेना पाईन्ट १ थान र सशस्त्र प्रहरीको चुस्ताको सर्ट १ थान,जनमुक्ति सेनाको कमब्याडको टोपी २ थान,हाम्रो संश्लेषण र साम्यवादका बिशेषताहरु लेखिएको किताब १/ १ थान  सहित हातहतियार तथा बिष्फोटक पदार्थ फेला पारेको   जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार