२५ असोज, हेटौँडा । ६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी अतिरिक्ति महानिरिक्षक (एआईजी) केशरीराज घिमिरेद्वारा फलफुल वितरण गरेका छन् ।
दिवसको अवसरमा ३ नम्बर प्रदेशको आयोजनामा मानवसेवा आश्रममा आयोजित कार्यक्रममा घिमिरेले आश्रममा आश्रितहरुलाई फलफुल वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै एआईजी घिमिरेले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको भन्दै साहाराविहिनहरुलाई आश्रय दिएको भन्दै मानव सेवा आश्रमको प्रशंसा गरे ।
प्रहरी सेवा पनी मानव सेवा भएको भन्दै उनले आफु प्रदेश कार्यलयमा रहुञ्जेल आश्रमलाई सहयोगको प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी उपरीक्षकहरु तुल्सीप्रसाद अधिकारी, राजेन्द्रकुमार थापा, आश्रमका कुमार पौडेल, राजन थापा, तारा लामिछाने लगायतको सहभागिता रहेको थियो ।
प्रहरी दिवसको अवसरमा विहिबार रक्तदान कार्यक्रम हुने ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
२६ असोज, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा ११ के भि तारमा प्रवाह भइरहेको करेन्ट लागेर २...
२६ असोज, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका...
२६ असोज, हेटौंडा । सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा...
२६ असोज, हेटौंडा । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२६ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको...
२५ असोज, हेटौंडा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू-२० च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा...
२५ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ...
२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग २० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
२३ असोज, हेटौंडा। भैसे भिमफेदी सडकखण्ड भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ हेटौडा बाट काठमाण्डौ तर्फ...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८ सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...