Email :- prastakhabar@gmail.com

समाज

शक्तेश्वरमा सोमबारदेखि महायज्ञ शुरू हुँदै

१९ मंसिर, हेटौंडा । हेटौंडा-१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि हुन लागेको महायज्ञ सोमबारबाट शुरू हुने भएको छ । सोमबारबाट शुरू हुने श्रीमद् भागवत सप्ताह धान्याञ्चल ज्ञान महायज्ञको तयारी पूरा भएको मूल समारोह समितिले जनाएको छ । प्रखर युवा पण्डित गणेश उपमन्यु ढकालबाट कथावाचन हुने महायज्ञ अघि कलशसहितको शोभायात्रा हुनेछ...

घर निर्माणबारे समुुदायलाई अभिमुुखीकरण 

news-2-1-1480845412.jpg

१९ मंसिर, हेटौंडा । मकवानपुुरको विभिन्न ८ वटा गाविसमा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माणका विषयमा समुुदाय अभिमुुखीकरण सुरु गरिएको छ ।राडो नेपालको सहजीकरणमा टियरफण्डको आर्थिक सहयोगमा समुुदायका नागरिकलाई भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण  गर्न प्रेरित गर्ने उद्घेश्यले अभिमुुखीकरण थालिएको हो । मकवानपुुरको कोगटे,...

सहमतिपछि डा. केसीले २२ दिन लामो अनसन तोडे

Dr-Gobinda-KC-602x330-1480843981.jpg

१९ मंसिर, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुई पक्षबीच १२ बुँदे सहमति भएपछि केसीले २२ दिन लामो अनसन तोडेका हुन् ।  भूकम्पमा परेकि अढार्इ बर्षीया बालिका मर्साङ तामाङको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका छन् । अनसन तोडेपछि वरिष्ठ चिकित्सक केसीले नागरिक समाज र...

तमु ह्युल छोंज धिंमा जंङबहादुर

FB_IMG_1480816103630-1480816600.jpg

१९ मंसिर, हेटौंडा । तमु ह्युल छोंज धिं मकवानपुरको अध्यक्षमा जंङबहादुर गुरूङ चयन भएका छन् । धिं को चौथो जिल्ला अधिबेशन जंङबहादुर गुरूङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा दिपक गुरुङ, सचिव अमीर गुरुङ, प्रचार सचिब नेत्र राज गुरुङ, संगठन सचिव रमेश गुरुङ, काेषाध्यक्ष सन्जु गुरुङ र सह...

स्लो बाईक रेसमा तीन जना छनौट

१७ मंसिर, हेटौंडा । हेटौंडा-१९ चिसापानीमा भएको स्लो बाईक रेसमा शुक्रबार उत्कृष्ट तीन जना छनौट भएका छन् । शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि हुन लागेको सप्ताह ज्ञान महायज्ञको प्रचारप्रसारका लागि स्लो बाईक रेस भएको हो । प्रतियोगितामा रूपक घिमिरे, संगम डिअार र कृष्ण खतिवडा उत्कृष्ट तीनमा छनौट भएको महायज्ञ प्रचारप्रसार समिति सदस्य...

मकवानपुरमा स्वास्थ्य सेवा ठप्प

IMG_20161202_113836-1480663802.jpg

१७ मंसिर, हेटौँडा । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा मकवानपुरका स्वास्थ्य संस्थामा आज स्वास्थ्य सेवा ठप्प भएको छ । मकवानपुरको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नीजि अस्पताल र क्लिनिकहरुले स्वास्थ्य सेवा ठप्प पारेका हुन् । डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मी...

भीमफेदी बालगृहमा १३० विद्यार्थीको स्वास्थ्य परीक्षण

१६ मंसिर, हेटौँडा । मकवानपुरको भीमफेदीस्थित बालगृहमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वस्थ्य जाँच गरिएको छ । नेपाल बाल संगठन मकवानपुरले बिहीबार आयोजना गरेको शिविरमा बालगृहमा वस्दै आएका बालबालिका एवं स्थानीय विद्यालयमा अध्ययनरत वालिवालिकाको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा...

मउवासंघद्वारा प्रजिअ र कार्यकारी अधिकृतको स्वागत

IMG_8602-1480589201.JPG

१६ मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतलाई विहिबार स्वागत गरेको छ । भर्खरै सरुवा भई आएका प्रजिअ नारायणप्रसाद शर्मा दुवाडी र कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै प्रजिअ दुवाडीले जिल्ला प्रशासन कार्यालयले व्यवासयिक...

डा. केसीको माग पूरा गर्न २४ घण्टे अल्टिमेटम

FB_IMG_1480509459294-1480510809.jpg

१५ मंसिर, हेटौंडा । डा.गोविन्द केसीको माग पूरा गरि अनसनलाई निष्कर्षमा पुर्‍याउन मकवानपुरका स्वास्थ्यकर्मीहरूले २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरूले बुधबार अपरान्ह हेटौंडामा प्रदर्शन गर्दै माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएका हुन् ।  हेटौंडा अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले चिकित्सा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार