Email :- prastakhabar@gmail.com

समाज

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

images-1710166491.jpg

२८ फागुन, हेटौंडा। बाजुरा केन्द्रविन्दु बनाएर सोमबार साँझ ४. ३रेक्टरस्केलको भुकम्प गएको छ।  बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु बनाएर सोमबार साँझ ४  बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्का आसपासको जिल्लामा महशुस गरिएको थियो।...

हेटौंडा ४ मा एक युवक सुतेकै ठाउँमा मृत फेला

For-representation-only-1710137565.jpg

२८ फागुन, हेटौंडा ।  हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा एकजना युवा मृत अवस्थामा फेला परेका छन्। भुटनदेवी स्कूलको मोडमा एक घरमा डोरा गरी बस्ने चितवनको रत्ननगर–२ स्थायी ठेगाना भएका  ३७ वर्षीय राजकुमार श्रेष्ठ सोमबार बिहान आफू सुत्ने कोठामा मृत फेला परेका मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले...

देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

Screenshot_20240311_07464-1710122524.jpg

२७ फागुन, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

आइतबार फेरी बढ्यो सुनचाँदीको भाउ

download-1-1710057570.jpg

२७ फागुन, हेटौंडा । नेपाली बजारमा शुक्रबार स्थिर रहेको सुनचाँदीको  मूल्य आइतबार बढेको छ। शुक्रवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज १ हजारले बढेर क्रमशः १ लाख २६ हजार र १ लाख २५ हजार ४ सयमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1710034019.jpg

२७ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया  सफा  रहेको  छ  । आइतबार दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली...

हेटौंडा-६ मा ट्याक्टर दुर्घटना, दुई घरमा क्षति

Screenshot_20240309_13275-1709975312.jpg

२६ फागुन, हेटौंडा ।  हेटौंडा-६ हेल्थपोष्ट मार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई घरमा क्षति पुगेको छ । दुर्घटनामा एउटा गाई मरेको र एक गाई घाइते भएको छ । शनिबार दिउँसो हेल्थपोष्ट मार्गबाट कान्तिलोकपथतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ त १३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा स्थानीय बलराम डोटेलको घरमा क्षती पुगेको छ भने...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1709951268.jpg

२६ फागुन, काठमाडौं । हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको छ । हाल  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली रही बाँकी भू-भागको  मौसम  मुख्यतया  सफा  रहेको  छ  । शनिबार दिउँसो कोशी, बागमती तथा गण्डकी  प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया  सफा ...

हेटौंडामा रक्तदाता समाजको रक्तदान हुँदै

blood-1709946186.jpg

२६ फागुन, हेटौंडा । नेपाल स्वयम्सेवी रक्तदाता समाज मकवानपुर शाखाले भोलि शनिबार बिहान हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गर्दैछ । रक्तदाता समाजको शाखा स्थापना भएपछि पहिलो कार्यक्रमको रुपमा रक्तदान गर्न लागिएको हो ।  बुद्धचोकमा विहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने समाजका शाखा अध्यक्ष पूर्णप्रसाद अर्यालले जानकारी दिएका छन् ।...

बुढ्यौलीमा पुनः आरसी रिजाल

rc-1709944641.jpg

२६ फागुन, हेटौंडा । बुढ्यौली साहित्य समाज मकवानपुरको अध्यक्षमा पुनः आरसी रिजाल चयन भएका छन् । शुक्रबार भएको समाजको दोस्रो अधिवेशनबाट रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समाजको उपाध्यक्षमा राजकुमार लामिछाने, सचिव सुवास खनाल, सहसचिव जनार्दन खनाल, कोषाध्यक्ष अनिता न्यौपाने तथा सदस्यमा सुदर्शन अधिकारी र रमेशमोहन अधिकारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

थप समाचार