Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ

Screenshot_20240420_06135-1713572949.jpg

फाइल तस्विर

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । 
पक्राउ पर्नेमा भारतीय महिला सहिना प्रभिन रहेकी छिन् । थाई एयरलाइन्सको टिजी ३१९ उडानबाट नेपाल आएकी उनको साथबाट करिब आठ सय ५० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । 
दुइवटा सेतो प्लास्टिक पोकालाई बाहिरबाट कालो टेपले बेरर भित्री कपडा भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमती प्रदेशको आव २०८१/०८२ को बजेट बक्तव्यको पूर्ण पाठ
Budget3-1718461130.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

बागमती प्रदेशको आव २०८१/८२ को बजेट साढे ६४ अर्ब
Budget1-1718460391.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

भेटवालको नेतृत्वमा गाँजालाई वैधानिक दिन अभियान
IMG-20240615-WA0007-1718459141.jpg

१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको  सुरुवात गरेका छन् । अभियान...

हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै प्रदेशसभाको गेटमा विरोध
FB_IMG_1718456810079-1718457583.jpg

१ असार, हेटौंडा। हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै मकवानपुरका क्रियाशील दल र तिनका भातृसंगठनले...

हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते
1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ
Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)
Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ
arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा...

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
20240615_090716-1718421814.jpg

१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।  जितका लागि १ सय १६ रनको लक्ष्य...

थप समाचार