Email :- prastakhabar@gmail.com

समाज

बागमतीका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1708650573.jpg

११ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भुभागमा आंशिक बदली रहि बाकी भुभागमा मौसम मुख्यतया सफा रहेको छ।  शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र...

मकवानपुरको सिमभञ्याङमा हिमपात

IMG_20240222_170921-1708601176.jpg

१० फागुन, हेटौंडा। बुधबार देखिको पश्चिम वायुको प्रभावले देशभर हल्का बर्षा र हिमपातको संभावना रहेसँगै यतिबेला मकवानपुरका उत्तरी क्षेत्र थाहानगरमा रहेको सिमभञ्याङमा हिमपात सुरु भएको छ।  समुन्द्री सतहबाट २४८८ मिटर उचाइमा रहेको उक्त स्थानमा केहीबेर अघिबाट हिमपात सुरु भएको हो।मौसममा आजको बद्लीका कारण उक्त क्षेत्रमा  हिमपात भएको...

बाराको पिलुवामा बाघको मोटरसाइकलमा आक्रमण, दुई घाइते

Screenshot_20240222_08564-1708571534.jpg

१० फागुन, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्। बुधबार साँझ जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवामा पथलैयाबाट रौतहट जाँदै गरेको ना ६५ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गरेको हो।  गुडिरहेको मोटरसाइकलमा पर्सा राष्ट्रिय...

करेन्ट लागेर गोरेको मृत्यु

Screenshot_20230604_13533-1708565230.jpg

१० फागुन, भक्तपुर । भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ स्थानीय ६६ वर्षीय गणेशमान गोरे रहेका छन् । कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।  गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

बागमती प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1708563852.jpg

१० फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका...

दलित महिलाका लागि उद्दम विकास तालिम

Capture-1708563544.JPG

१० फागुन, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका दलित महिलाका लागि हेटौंडामा उद्दम विकास तालिम सञ्चालन भएको छ ।  नेपालमा दलित महिला तथा किशोरीको मानव अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत फाउन्डेसन फर अ जस्ट सोसाइटीको सहयोगमा दलित महिला संघ फेडोले तालिमको आयोजना गरेको हो । ११ गतेसम्म सञ्चालन हुने तालिममा...

फागुन १३ देखि १९ सम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने

Swasthya-Karyalaya-makawa-1708563182.jpg

१० फागुन, हेटौंडा । मकवानपुरमा आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउनको लागि अभियान सुरु गर्न लागिएको हो ।  अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बुधबार जिल्ला खोप समन्वय समिति...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1708478210.jpg

९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ । बुधबार दिउँसो देशभर आंशिक देखि साधारणतया...

त्रिभुवन विमास्थलबाट सुनसहित एक पक्राउ

Arrested-1708414720.jpg

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर रहेका छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई प्रहरीले सुनसहित सोमबार राति पक्राउ परेका थियो । उनको साथबाट प्रहरीले ८५५ ग्राम अर्धठोस सुन बरामद गरेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

थप समाचार