Email :- prastakhabar@gmail.com

समाज

पाँचौ हेटौंडा राष्ट्रिय जर्नालिजम अवार्ड सम्पन्न, १० विधामा १० पत्रकार पुरस्कृत (सुचीसहित)

Screenshot_20240217_20005-1708179517.jpg

५ फागुन, हेटौंडा । पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड शनिबार सम्पन्न भएको छ । हेटौंडामा १० वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो।  हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा पिम* नेपालका अध्यक्ष माधवराज खरेलको...

वक्तृत्वकलाको आयोजना गरी रानीले मनायाे सालक दिवस

Screenshot_20240217_15444-1708164200.jpg

५ फागुन, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि सालक दिवस मनाएको छ।  विश्व सालक दिवसको अवसरमा  शनिबार रानी सामुदायिक  वन उपभोक्ता समूहले सालक संरक्षणमा  सामुदायिक वन समुहकाे भूमिका र दायित्व विषयक वक्तृत्वकला आयाेजना गरेकाे हो। १२ जना प्रतियोगिले सहभागिता...

गोली लागेर एक जनाको मृत्यु

bharuwa-banduk-11-1708159037.jpg

५ फागुन, दाङ । दाङमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबइ गाउँपालिका-४ ठाँटी खोलाका २४ वर्षीय तेजलाल खत्री रहेका छन् । खत्रीको पेट र हातमा गोली लागेको छ ।शान्तिनगर गाउँपालिका-१ स्थित जंगलमा शुक्रबार अपरान्ह शिकार खेल्न गएका बेला भरूवा बन्दुकको गोली लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी...

सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ

Screenshot_20230626_21040-1708158345.jpg

५ फागुन, बुटवल । सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाइ रहेका छन् । उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरश्र अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । यो सहकारीका अध्यक्ष गितेन्द्रबहादुर...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1708135725.jpg

५ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ।  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराइका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ। शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च...

बास्ताेला सहितकाे सहयाेगमा न्यानाे कपडा वितरण

FB_IMG_1708095454759-1708095728.jpg

५ फागुन, हेटाैडा। हेटाैडा ६ पुतलीवजार घर भई हाल क्यानडामा रहेकाे विवेक बास्ताेला सहित १५ जनाको सहयाेगमा हेटाैडा ६ बारुतेमा रहेकाे श्रीकृष्ण  आधारभूत विधालयमा अध्ययनरत  विधार्थीहरुलाई न्यानाे पाेशाक  वितरण गरिएकाे छ । शुक्रबार एक कार्यक्रमका बीच हेटाैडा उपमहानगरपालिका  उपमेयर राजेश बानियाँले उक्त न्यानाे पाेशाक १ सय  ५ जना...

मकवानपुरगढीमा टिपर दुर्घटना दुई जना घाइते

images-1708065570.jpg

४ फागुन, हेटौंडा। मकवानपुरगढीमा टिपर दुर्घटना हुँदा   दुई जना घाईते भएका छन । शुक्रबार बिहान मकवानपुरगढी २ मा  कान्तिलोकपथ तर्फ आउदै गरेको ना ५ ख ३००५ नम्बरको टिपर आफै अनियन्त्रित हुदा दुर्घटना चालक मकवानपुरगढी ८ बुढिचौरमा अन्दाजी ३० वर्षीय संजय स्याङतान र टिपरमा सवार मकवानपुरगढी ६ बस्ने अन्दाजी ४०।४५ वर्षीय सूर्य घलान घाईते भएको...

बानियाँले गरे चौघडामा रहेको संसारीदेवी माईको उद्घाटन

Screenshot_20240215_20221-1708007987.jpg

३ फागुन,हेटौंडा।  हेटौंडा ६ चौघडा दिव्यनगरमा रहेको संसारीदेवी माई मन्दिरको समुद्घाटन गरिएको छ।  बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले बिहीबार दिउँसो मन्दिरको समुद्घाटन गरेका हुन्। बागमती प्रदेश उद्योग,पर्यटन र सहकारी मन्त्रालयबाट १० लाख र मुर्तिको लागि हेटौंडा उपमहानगरपालिकाबाट २ लाख सहयोगमा मन्दिर निर्माण गरिएको...

बस दुर्घटना हुँदा १० जनाको मृत्यु

Screenshot_20240122_07581-1707959426.jpg

३ फागुन, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु-प-प्र ०२ ००१ ख ००९८ नम्बरको बस आज विहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।   दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

थप समाचार