६ माघ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया-११ सिमातमा बोलेरोको ब्रेक फेल भएर सडकबाट १०० मिटर तल सिमात खोलामा खसेको छ। शनिबार बिहान हेटौडाबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ४ च ५२४७ नम्बरको वोलेरो पिकअप ब्रेक फेल भई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पिकअपमा...
६ माघ, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथमा शनिबार विहान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मकवानपुरगढी-२ मकवानपुरगढी दरबार नजिक सुमो र ट्रक ठक्कर खाँदा ६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो र काठमाडौंबाट हेटौंडा आउँदै गरेको ट्रक ठोक्किंदा घाइते भएकाहरूको...
५ माघ,हेटौँडा । हेटौंडा– हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा अस्पतालको उद्घाटन गरिएको छ । शुक्रबार एक समारोहका बिच हेटौँडाकी मेयर मिना कुमारी लामाले चिकित्सक डाक्टरको सुबिधा सहितको पदमपोखरीमा अस्पतालको उद्घाटन गरेकी हुन् । पालिकाले सञ्चालन गरेको ५ वेडको अस्पतालले पुष १७ गतेबाट चिकित्सक सहितको सुबिधा दिदै आएको थियो । अस्पतालले...
५ माघ, हेटौंडा। हेटौंडा–२ मा रहेको सिद्धार्थ माविले आफ्नो ४८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन्। विद्यालयको ४८ औ बार्षिक उत्सबको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक बाल कुमार श्रेष्ठले बताएका छन्। वडा २ नम्बरका...
५ माघ,हेटौंडा। मकवानपुरको बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका-८ भुवनचुली ओरीलोमा ९७ प ३३४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका हुन्। राईगाउँबाट हेटौंडातर्फ आउँदै गरेको उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बागमती-२...
५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, उक्त पेस्तोलमा लाग्ने एक थान गोली र विभिन्न परिणामको लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टबाट बाजुरा जिल्लाको हिमाली नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय...
५ माघ, काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ स्यागेमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ वर्षीया सन्तमाया श्रेष्ठ रहेकी छिन् । मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भागेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । बाहिर फलामको खामोसहित...
५ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले हुन्डी र अवैध सुन कारोबारको आरोपमा एक व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपडा व्यापारी नरेश अग्रवाल रहेका छन् । विभागको टोलीले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई दुई करोड नगदसहित बिहीबार राति पक्राउ गरेको हो । उनीबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ ।...
५ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसकारण पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ र देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ । शुक्रबार दिउसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


























