Email :- prastakhabar@gmail.com

समाज

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1701309154.jpg

१४ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  बिहिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1701222371.jpg

१३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आन्शिक प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बुधबार दिउँसो देशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली...

पालुङ जेसीजको तीन दिनमा सात कार्यक्रम

Capture-1701218912.JPG

१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित मनाउने भएको छ । मंसिर १५ देखि १७ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष एवं सप्ताह मूल कार्यक्रम संयोजक अञ्जय प्रधानले जानकारी दिए । बिहीबार...

मकवानपुरको राक्सिराङबाट पेस्तोल र बुलेट बरामद

IMG_20231128_153802-1701165222.jpg

१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ । प्रहरीले पालिकाको वडा नम्बर १, दुङ्गुखोलाबाट १ थान कटुवा पेस्तोल र २ थान बुलेट बरामद गरेको हो ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1701148073.jpg

१२ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली...

हेटौंडा–१६मा खाग (जंगली माहुरी)को टोकाईबाट सरु र मन्दिरा घाइते

Capture-1701088155.JPG

११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन् । सोमवार दिउँसो हेटौडा–१६ चिसापानीमा स्थानीय ३२ वर्षकी सरु दंगालको घरमा आएर बसेको खागले टोक्दा निज सहित उनकी छिमेकी ४५वर्षकी मन्दिरा घिमिरे घाइते भएका हुन् ।  खागको टोकाईबाट दुवैको अनुहार र टाउकोमा दखल पुगेको मकवानपुर...

हेटौंडा ५ स्थित खतिवडा ट्रेडिङमा चोरी

386871167_108456920254889-1701051637.jpg

११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति  हेटौंडा ५ कान्तिलोकपथ पुरानो मालपोत कार्यालय नजिक रहेको खतिवडा ट्रेडिङ कम्पनी प्रालिमा चोरी भएको हो । पसलको ४ वटा सदर मध्य एउटा सटर फुटाएर काउन्टरमा भएको खुद्रा पैसा लिएर गएको प्रहरीले जनाएको छ। घटनास्थलमा वडा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाएको र घटनाको...

मकवानपुरमा स्थानीयको ज्यान लिएको बाघ निकुञ्जको नियन्त्रणमा

IMG_20231127_065236-1701047414.jpg

११ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी-६ मा छिमेकी जिल्लाका स्थानीय एक व्यक्तिको ज्यान लिएको र गाउनै आतङकित बनाएको बाघलाई चितवन राष्ट्रीय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।  गत शुक्रवार सोही बाघले खर काट्न आएका चितवन राप्ति नगरपालिका-१ दुबिचौरका ४३ वर्षका हरि पौडेलको ज्यान लिएको थियो भने पटक पटक स्थानीयलाई आतङकित बनाउदै आएको थियो...

मकवानपुरको मनहरीमा शव फेला

IMG_0682-1701042837.png

११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर मनहरी- ६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा कम्मर भन्दा माथि हड्डी मात्र भएको अवस्थामा शव फेला परेको हो ।  शुक्रवार बाघको आक्रमणमाबाट चितवन राप्ती न.पा.१ दुबिचौर बस्ने ४३ वर्षका हरि पौडेलको मृत्यु भएपछि बाघको खोजीका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार