२६ असोज, कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा सुचारु भएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले सेन्टरको उद्घाटन गर्दै गर्भावस्था जाँच कार्य सुरु गरिएको हो । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको स्वास्थ्य चौकीमा बुधबारबाट ‘गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कार्यक्रमको...
२६ असोज, हेटौंडा । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी...
२५ असोज,हेटौँडा । मकवानपुरको हेटौँडामा रहेको हेटौँडा अस्पतालमा बिहीबारबाट मानसिक स्वास्थ्य उपचार सेवाको सुरुवात भएको छ । बिहिबारबाट संचालनमा आएको ओपिडीसहित २५ शैयाको मनोचिकित्सा वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन् । मकवानपुर लगाएत यसआसपासका जिल्लाहरुमा रहेका मानसिक रोगबाट प्रभावित...
२५ असोज, परासी । नवलपरासीको बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नक्कली नोट र नोट बनाउने सामानसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरेका ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्रीका २५ वर्षीय सुरज बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका...
२५ असोज, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सिन्धुलीका अमर घलानलाई नियन्त्रणमा लिएको छ । उनलाई अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट गोली हानेर नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको र अत्तरखेलको स्थानीय अस्पतालमा उपचार भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका...
२५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्धाको अन्तिम पेशी बिहीबारका लागि तय भएको छ । असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै स्थगित भएको पेशी बिहीबार फाइनल बहसको सम्भावना भएपनि निश्चित भने छैन। यसअघि गत १ असोजमा सन्दीपको मुद्धा पेशीमै नचढी स्थगित भएको थियो । गोलप्रथापछि मुद्धा केशवप्रसाद...
२५ असोज, हेटौंडा । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र...
२४ असोज, काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजना विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार पुरक अभियोजनमार्फत अदालतमा मुद्धा दर्ता गरेको हो । विद्युतीय चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको...
२४ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मृत फेला परेको छ । निकुञ्जको खोरिया मुहानमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको हो । भाले गैंडाको आक्रमणबाट पोथी गैंडा मरेको आशंका गरिएको छ । गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दलको संयुक्त गस्तीको गैंडा मरेको अवस्थामा फेला...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


























