Email :- prastakhabar@gmail.com

समाज

बागमती नदी किनारमा युवकको शव भेटियो

Screenshot_20230604_13533-1696992489.jpg

२४ असोज, काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगरका २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् ।  घटनास्थलमा रगत र सिरिन्ज भेटिएको छ । उनी लागु औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर...

बागमतीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

rainfall_1721137841-1696985936.jpg

२४ असोज, हेटौंडा । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।साथै कोशी र मधेश प्रदेशका एक -दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिक देखि...

हेटौंडामा क्रेनले च्यापेर घाइते सहचालकको मृत्यु

IMG_0682-1696933195.png

२३ असोज,हेटौंडा । हेटौंडामा क्रेनले च्यापेर घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ ।  मंगलवार दिउसो हेटौडा-१०  कर्राचोक नजिक  प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेनले ब्याक गर्ने क्रममा क्रेनको सहचालक  पर्सा विरगंन्ज  ३० लाल पर्सा बस्ने २८ वर्षका सान बाबु पासवानलाई किचेको थियो ।  उक्त घटनामा गम्भीर घाइते भएका पासवानको...

अरिंगालको टोकाइबाट दुई बालिकाको मृत्यु

Screenshot_20231010_11293-1696916692.jpg

२३ असोज, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा अरिंगालको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कुशे गाउँपालिका-१ धाउनीका बीरबहादुर सिंहका छोरीहरू ४ वर्षीया सुस्मिता सिंह र एक वर्षीया निरञ्जना सिंह रहेका छन् । सुस्मिताको उपचारको लागि छेडागाड नगरपालिकाको थलह बजारमा लैजाँदै गर्दा बाटोमा र निरञ्जनाको टालेगाउँ...

मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Screenshot_20230604_13533-1696899435.jpg

२३ असोज, रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका छन् ।  नेशिङबाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खस्दा...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1696898816.jpg

२३ असोज, हेटौंडा । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी...

हेटौंडामा हराएको रकम फेला पारी बुझाइयो

Screenshot_20231009_15231-1696844718.jpg

२२ असोज, हेटौंडा । हेटौंडाका एक व्यक्तिको हराएको रकम फेला पारी प्रहरीले बुझाएको छ । सोमबार विहान ११ बजे हराएको रकम फेला परी सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।  हेटौंडा उपमहानगरपालिका-८  कमानेका ६० बर्षीय माधव प्रसाद थपलियाले हेटौंडा-१० स्थित बैंक रोडबाट रकम हराएका थिए । त्यसपछि उनले प्रहरीमा...

शान्ति समाजद्वारा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन

hurpes-3-1696842698.jpg

२२ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेकाे छ । संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न माग गर्दै शान्ति समाजले सोमबार विराेध प्रदर्शन गरेकाे हाे। कुशासन र दण्डहीनता विरुद्ध शान्ति समाजले सोमबारदेखि १० बुँदामा केन्द्रित रही...

हेटौंडा-१७  दुर्घटना अपडेटः गम्भीर घाइते पौडेलको मृत्यु

IMG_0727-1696838948.png

२२ असोज,हेटौँडा । मकवानपुरको हेटौंडा-१७ सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको ज्यान गएको छ । आइतबार साँझ हेटौंडाबाट हात्तीसुँडे जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलमा सवार हेटौंडा-१७ हटिया का ५० वर्षीय धर्मराज पौडेललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार