Email :- prastakhabar@gmail.com

समाज

हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1696123235.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आइतबार दिउँसोः देशभर आंशिक देखि सामान्य...

२ किलो सात सय ग्राम सुनसहित एक युवती पक्राउ

Screenshot_20230408_07294-1696085747.jpg

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ परेकी छन् । फलाई दुवईमार्फत दुवईबाट काठमाडौँ आएकी फिलिपिन्सकी युवती सुनसहित पक्राउ परेकी हुन् । विमानस्थलको भन्सार जाँचपास सकेर निस्किएका बेला शंकाको आधारमा चेकजाँच गर्दा भित्री कपडामा लुकाएर ल्याएको सुन भेटिएको विमानस्थल...

मकवानपुर प्रहरीद्वारा बरामद लागुऔषध जलाएर नष्ट

385398075_846457987151442-1696064862.jpg

१२ असोज, हेटौडा । मकवानपुर प्रहरीले अदालतबाट अनुमति प्राप्त गरि २०८० भदौँ २७ गतेदेखि असोज १० गते बरामद गरेको लागु औषध गाजा, नाइट्रोभेट ,चरेस जस्ता लागु औषध शनिबार जलाएर नष्ट गरेको छ । मकवानपुर प्रहरीले २०८० भदौँ २७ गतेदेखि असोज १० गते बरामद १ हजार ३९ किलो गाँजा, २०४ ग्राम, चरेश ३ ग्राम ७४० मिलि ग्राम खैरो हिरोइन र नाइट्रोभेट १ हजार४१...

त्रिभुवन विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ

Screenshot_20230930_14362-1696063905.jpg

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो ।  उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा...

बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1696039769.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित छ । हाल देशको कोशी, मधेश र बागमती प्रदेशहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि...

ज्ञानोदयका विद्यार्थीलाई रबिकिरणको मोटिभेसन क्लास

Capture-1696038408.JPG

१३ असोज, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका बिद्यार्थीहरुलाई चर्चित मोटिभेस्नल स्पीकर रवि किरण श्रेष्ठले मोटिभेशन प्रशिक्षण गराएका छन् । विद्यालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मोटिभेस्नल स्पीकर रवि किरणले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई मोटिभेशन गराएका थिए । उनले...

हेटौडामा लेखा ब्यवस्थापन तालिम

talim-1696002206.jpg

१२ असोज, हेटौडा ।सव डिभिजन वन कार्यालय हेटौडाको आयोजनामा शुक्रवार हेटौडामा एक दिने लेखा ब्यवस्थापन तथा माईन्युट लेखन तालिम सम्पन्न भएको छ ।तालिममा लेखापरिक्षक प्रल्हाद शर्मा आचार्य र कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए । तालिममा दर्ता, चलानी, आयव्यय विवरण, अभिलेखीकरण, वर्तमान ऐन,नियम माईन्युट लेख्ने तरीकाको विषयमा...

रानी वनमा लर्ड बुद्ध कलेजको अवलोकन

rani-ban-1696002053.jpg

१२ असोज, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनमा लर्ड बुद्ध कलेजका विद्यार्थीहरुले  शुक्रवार अवलोकन गरेका छन । कलेजका शिक्षक विश्व पौडेलको नेतृत्वमा डिप्लोमा ईन फरेष्टीमा अध्ययनरत २६ जना विद्यार्थीहरुको टोलीलाई रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, कार्यालय सचिव भीमसेन पौडेल, वनहेरालु हरिचन्द्र...

बाल सुधार गृहबाट दुई बाल कैदीबन्दी फरार

bal-sudhar-1695996004.jpg

१२ असोज, पर्सा । वीरगञ्जस्थित बाल सुधार गृहबाट आज दुई बाल कैदीबन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्धाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्धाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार भएका हुन् । दुबै जना छतबाट हामफालेर फरार भएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार