४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशका सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली...
३ असोज, हेटौंडा । हेटौंडास्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहारको घटनामा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-१२ सिक्रेनीका ४० बर्षीय सुनिल पाख्रिन रहेका छन् । उनलाई बुधबार साँझ हेटौंडा-९ सिमेन्ट रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जनाएका छन्। यही...
३ असोज, हेटौंडा । संविधान दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा दुईदिने हस्तकला प्रदर्शनी सुरु भएको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयको प्रवद्र्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनमा ‘प्रथम हस्तकला प्रवद्र्धन मेला–२०८०’ सुरु भएको हो । प्रदर्शनी बुधबार र बिहीबार गरी दुई दिनसम्म चल्ने...
३ असोज,हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर–३ ठुलोटारमा एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छिन् । उक्त शव स्थानीय ९१ बर्षीया पुतली माया घलानको रहेको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताएका छन् । डिएसपी भण्डारीका अनुसार पुतली माया भदौ ३० गतेबाट हराइरहेकी भन्ने जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएको र आज खोजी गर्ने क्रममा घर...
३ असोज,हेटौँडा । मकवानपुरको बकैया–११ खोरभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुदा सोटरसाइकलमा सवार एक महिलाको ज्यान गएको छ भने चालक घाइते भएका छन् । बुधबार बिहान बकैया–१२ खोरभन्ज्याङ स्थित जितपुरभन्ज्याङबाट चपकि खानी तर्फ जादै गरेको ना ५१ प ५०४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा बकैया–१२ टरबास बस्ने ६८ बर्षीया...
३ असोज,हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागूऔषध गाँजा सहित दुइ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङ स्थित पुर्व–पश्चिम सडक खण्डमा लागूऔषध गाँजा सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति नियमित चेकचाँचका क्रममा मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ बस र सोही...
३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम ...
२ असोज,हेटौँडा । मकवानपुरको बकैयामा मिक्सरमाथि टिपर खस्दा २ जना घाइते भएका छन् । कान्तिलोकपथ अन्र्तगत मकवानपुर बकैया– ११ घट्टेपाखा तराई–मधेस दुर्तमार्गकालागि बाराको निजगढबाट गिट्टि बोकेर आएको ना ८ ख ४९९० नम्बरको टिपर आफै अनियन्त्रित भई सडक बाट अन्दाजी १०/१२ मिटर तल दुर्तमागको सुरुङ्मार्गबाट कान्तीलोकपथ तर्फ निस्कदै गरेको...
२ असोज,हेटौँडा । नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि २० गतेसम्म राति बन्द हुने भएको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती प्रकाशित गर्दै जनाएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

























