Email :- prastakhabar@gmail.com

समाज

तीन लाख रूपैयाँसहित एक भारतीय पक्राउ

Screenshot_20230913_08485-1694574282.jpg

२७ भदौ, बाँके । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाख रूपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बहराइच  जिल्लाका  ३० वर्षीय इस्तियाक अहमद रहेका छन् । युपी ३२ एलएच ३७०४ नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको सीमा सुरक्षा गुल्म...

मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1694571555.jpg

२७ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल  भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक-दुई स्थानमा  मेघ...

नेम्वाङको निधनमा बिहीवार शोक बिदा

nemwang-1694525716.jpg

२६ भदौ, हेटौंडा । सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ ।  गृह मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो । बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती...

त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ

Screenshot_20230626_21040-1694509175.jpg

२६ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ परेका छन् । पार्किङ क्षेत्रबाट करिब एक किलो सुनसहित उनलाई गरिएको र पक्राउ परेकाको पहिचान प्रहरीबाट गोप्य राखिएको छ । कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका यात्रुले सो सुन ल्याएको जनाइएको छ । उनले सुन पगालेर लेदोको रूपमा मलद्धारमा लुकाएर ल्याएको जनाइएको छ ।...

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक संचालनमा

२६ भदौं,हेटौंडा । पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक संचालनमा आएको छ ।  सडकखण्ड अन्तर्गत मंगलबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुलनजिकै बिहान ६ बजेतिर सुक्खा पहिरो खसेको थियो । सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरेर पहिरो पन्छाइएको र पहिरोका कारण रोकिएका सवारीलाई गन्तव्यमा पठाउने काम...

सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

IMG_1650-1694489530.png

२६ भदौं,हेटौंडा । पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध बनेको छ ।  मंगलबार बिहान झरेको सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका इन्सपेक्टर विशाल तामाङले जनाएका छन्।सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुलनजिकै बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको...

भदौ ३० गते हेटौंडामा ‘दि एक्स’ ब्याण्डको सांगितिक प्रस्तुति 

Capture-1694486416.JPG

२६ भदौ, हेटौंडा । हेटौंडामा पहिलोपटक चर्चित सांगीतिक ब्याण्ड ‘दि एक्स’ले सांगितिक प्रस्तुति दिने भएको छ । नेपाल डाइरिज हेटौंडा प्रालिको आयोजनामा आगामी भदौ ३० गते शनिबार सांगित कार्यक्रम हुने भएको हो । नेपाल डाइरिज हेटौंडाका सल्लाहकार विकेशलाल श्रेष्ठले ‘दि एक्स’ले हेटौंडा–५ मा रिगल हेटौंडा रिसोर्टमा ब्याण्ड सहितको सांगितिक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1694483825.jpg

२६ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको...

२६ लाख नगदसहित सरकारी अधिकृत पक्राउ

Nepalgunj-Airport-1694411556.jpg

२५ भदौ, नेपालगन्ज । नेपालगञ्ज स्थित राँझा विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको आन्तरिक राजस्व कार्यालय तुल्सीपुर कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् । श्री एयरमार्फत काठमाडौँ जान लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

थप समाचार