Email :- prastakhabar@gmail.com

समाज

खोलाले बगाउँदा एक जनाको मृत्यु

Screenshot_20230604_13533-1693670410.jpg

१६ भदौ, कञ्चनपुर । कञ्चनपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देउवाटोलका नारायण चन्दकी १० वर्षीया छोरी चन्द्रा चन्द रहेकी छिन् । मछली खोलाले बगाउँदा शनिबार मृत्यु भएको छ । बाख्रा चराउन जानको लागि खोला तर्ने क्रममा बगाउँदा उनको मृत्यु भएको जनाइएको छ ।...

तेल मिलमा आगलागी, दुई करोडभन्दा बढी क्षति

aaglagi1665722762-1693634666.jpg

१६ भदौ, दाङ । दाङको तुलसीपुर-६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ । राति करिब २ बजेको समयमा तेल मिलमा आगलागी भएको हो । तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिलमा आगलागी भएपछि स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा बिहानसम्ममा आगो निभाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आगलागीबाट...

मकवानपुरका डिएसपी कार्की सहित १२० डिएसपीको सरुवा

dsp-1693621684.jpg

१६ भदौ,हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की सहित नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को एकैपटक सरूवा भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले शुक्रबार एकैसाथ १२० जना डिएसपीको सरूवा गरेका हुन्। सरुवा भएका डिएसपीहरुले भदौ महिनादेखिको तलब भत्ता हाल सरूवा भएको...

बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

rain-1024x5381677408810-1693615498.jpg

१६ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।  साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। साथै लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । शनिबार दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ।...

हेटौँडामा ९५ हजार नक्कली नेपाली नोट सहित तीनजना पक्राउ 

Makwanpur-DPO-1583758350-1693557972.jpg

१५ भदौ, हेटौंडा । हेटौँडामा नक्कली नेपाली रुपैया सहित तीनजना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले बिहीबार राति बारा र मकवानपुरको सिमाना हेटौंडा–१५ चुरियामाई मन्दिरबाट ९५ हजार नक्कली नेपाली रुपैया सहित तीनजना मानिसलाई पक्राउ गरेको हो ।  ९५ हजार नक्कली नेपाली रुपैया सहित प्रहरीले रौतहट को कटहरीया नगरपालिका वडा नम्बर ६ का १९ बर्षका...

करेन्ट लागेर एक मजदुरको मृत्यु

Screenshot_20230604_13533-1693555742.jpg

१५ भदौ, बुटवल । बुटवलमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ति गाउँपालिका घर भई बुटवलमा बस्ने २२ वर्षीय डोलराज बुढामगर रहेका छन् । बुटवल उपमहानगरपालिका-९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै पोलको पुरानो तार हटाउने क्रममा उनी घाइते भएका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको बुटवलको कालिकानगरस्थित चौराहा...

भोजपुरको तुङगेछा केन्द्रविन्दु बनाएर भूकम्प

IMG_1144-1693536969.png

१५ भदौं,हेटौंडा । भोजपुर तुङगेछा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।  शुक्रवार बिहान १:११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।भूकम्पको धक्का भोजपुर,खोटाङ् लगायतका स्थानमा महशुस गरिएको थियो।...

एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1693530766.jpg

१५ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम...

स्रोत नखुलेको २५ लाख रूपैयाँसहित एकजना पक्राउ

Screenshot_20230831_15173-1693474450.jpg

१४ भदौ, महोत्तरी । नेपाल प्रहरीले स्रोत नखुलेको २५ लाखभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार सितामढी बेला मचपकौनीका ३७ वर्षीय विनय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मनराशिस्वा नगरपालिका-३ सुनौल ग्रामिण सडक खण्डमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार