Email :- prastakhabar@gmail.com

समाज

भदौ १४ गतेबाट नवोदय मुन हुने

Capture-1693270106.JPG

१२ भदौ, हेटौंडा । विद्यार्थीको नेतृत्व विकासको लक्ष्यसहित हेटौंडामा रहेको नवोदय शिशु सदन अंग्रेजी माविले नमूना संयुक्त राष्ट्रसंघको अभ्यास (नवोदय मुन) को आयोजना गर्ने भएको छ । यही भदौ १४ देखि २६ गतेसम्म हुने कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।  विद्यार्थीको नेतृत्व विकाससँगै सामुहिक छलफलबाट आफ्ना...

कोशी पुलबाट बेपत्ता डाक्टरको खोजि हुदै

koshi-pul-1693224718.jpg

११ भदौँ,फत्तेपुर । सोमबार बिहान कोशी पुलबाट बेपत्ता डाक्टरको खोजि कार्य सुरु गरिएको छ । कोशीको पुलको बिचमा गाडी छाडेर बेपत्ता भएका डाक्टर प्रज्जवल कोइराला खोजि कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।  सुनसरीको चतराघाट स्थित कोशी पुलको उदयपुर जिल्ला तर्फको खण्डमा गाडी छाडेर डाक्टर कोइराला सम्पर्कविहीन भएका थिए । मदन भण्डारी ट्रमा...

साइकलबाट लडेर एक जनाको मृत्यु

Screenshot_20230604_13533-1693195744.jpg

११ भदौ, झापा । झापाको बिर्तामोडमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।  बिर्तामोडस्थित मुक्तिचौक छेउको प्रसाईँ सुपर मार्केट अगाडि सोमबार बिहान उनी मृत फेला परेका थिए । अन्दाजी ३५ वर्षका व्यक्ति ढलभित्र मृत अवस्थामा भेटिएका हुन्।...

पेस्तोल र गोलीसहित एक जना पक्राउ

1606291563-1693185007.jpg

११ भदौ, हेटौंडा । प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-७ का २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठ रहेका छन् । उनलाई काठमाडौँको बुढानीलकण्ठ-४ पासिकोटबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल १ थान र ९ एमएमको गोली ४ राउण्डसहित पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1693184396.jpg

११ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।   सोमबार दिउँसो देशभर...

क्रिकेटर लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ भएन

Screenshot_20230827_11060-1693131602.jpg

१० भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ । नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो । उक्त मुद्दाको अन्तिम सुनुवाइका...

क्रिकेटर लामिछानेविरुद्धको मुद्धामा आज पेसी

Screenshot_20230827_11060-1693113784.jpg

१० भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पेसी तोकिएको छ । पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो । यसअघि साउन ३२ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित भनिएकी किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण...

देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1693099754.jpg

१० भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै...

रिद्धिसिद्धि ‘स्मार्ट स्टुडेन्ट अफ द इएर’का उत्कृष्ट इशान्त सहित ११ जना पुरस्कृत

hhh-1693055897.jpg

९ भदौ, हेटौँडा । रिद्धिसिद्धि सिमेन्टलको आयोजनामा भएको ‘स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ का उत्कृष्ट विधार्थीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी पुरस्कृत एवं सम्मानित गरेको छ । उद्योग परिसरमा आयोजना गरिएको कार्यक्रममा उद्योगको छात्रवृत्ति कार्यक्रम अन्तर्गत यहि साउन २७ गते सम्पन्न परीक्षाबाट उत्कृष्ट हुन सफल ११ जना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार