Email :- prastakhabar@gmail.com

समाज

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

muglin-1692847718.jpg

७ भदौँ,हेटौँडा । पहिरोका कारण बिहिबार बिहानबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड खुलाउने प्रयास जारी रहेको छ । बिहिबार बिहान इच्छाकामना गाउँपालिका ५ नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको  छ । १ घण्टा भित्र सडक संचालनमा ल्याउन प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले...

चुरियामाईमा बस दुर्घटना, ७ जनाको मृत्यु

Screenshot_20230604_13533-1692843286.jpg

७ भदौ, हेटौंडा । मकवानपुर र बाराको सिमानामा तीर्थ यात्री बोकेको बस दुर्घटना भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।  बस दुर्घटनामा मृत्यु हुनेमा ६ भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

Screenshot_20230619_06472-1692840946.jpg

७ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बिहिबार दिउँसो...

वक्तृत्वकलामा रिमा बिष्ट प्रथम

ff-1692840624.jpg

७ भदौ, हेटौंडा । लागूऔषध दुव्र्यसन नियन्त्रणमा सचेत विद्यार्थीको भूमिका बिषयक वक्तृत्वकलामा रिमा बिष्ट प्रथम भएकी छिन् । हेटौंडा जेसीजले हेटौंडा वडा नम्बर ९ मा रहेको प्रगति माविमा आयोजना गरेको वक्तृत्वकला कार्यक्रममा विष्ट प्रथम भएकी हुन् । प्रतियोगितामा सहभागी अन्य १० प्रतिस्पर्धीलाई उछिन्दै विष्ट प्रथम हुँदा लिटिलराज पौडेल...

बकैयाको चपकीमा लोपोन्मुख दारको वृक्षारोपण

gg-1692840062.jpg

७ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको विरुवाको वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षारोपण गरिएको हो ।  वृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालले दार प्रजातीको विरुवाको संरक्षण...

९१ जनाले लिए नि:शुल्क पाठेघर स्वास्थ्य परीक्षण सेवा

vv-1692839669.jpg

७ भदौ, हेटौंडा । हेटौँडा–११, थानाभर्याङ्गस्थित नेपाल परिवार नियोजन संघको कार्यालयमा बुधबार निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर भएको छ । परिवार नियोजन संघसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा ९१ जनाले सेवा लिएका छन् ।  शिविरमा स्वास्थ्यजाँचसँगै औषधी पनि निःशूल्क वितरण गरिएको थियो । परीक्षण गराएका मध्ये ९ जना महिलामा...

२० बर्ष पछि पक्राउ परेका राई पुर्पक्षका लागि थुनामा

district-cout-makwanpur-1692801819.JPG

६ भदौँ,हेटौँडा । हेटौँडामा २० बर्ष अघि ५ बर्षीया बालिकालाई बलात्कार पछि हत्या गरि फरार रहेको आरोपमा पक्राउ परेका ४५ वर्षीय सोमबहादुर राईलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । राईले २०६० असोज १८ मा ‘चकलेट दिन्छु’...

सिरहामा नापी कार्यालयका अमिन घुससहित पक्राउ

Screenshot_20230626_21040-1692789996.jpg

६ भदौ, सिरहा । सिरहामा नापी कार्यालयका अमिन घुससहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा अमिन दिपरञ्जन यादव रहेका छन् । उनलाई १० हजार रुपैयाँ सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको...

बस दुर्घटनामा ८ जनाको मृत्युु

Screenshot_20230823_14282-1692780302.jpg

६ भदौ, धादिङ । धादिङस्थित गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्युु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको हो । घाइतेहरूको उद्धार गरि गजुरी सामुदायिक अस्पताल र काठमाडौं पठाइएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार