Email :- prastakhabar@gmail.com

समाज

ओम वृद्धाश्रमको साधारणसभा सम्पन्न

ffd-1692361234.jpg

१, भदौं, हेटौडा । हेटौडा–२ चौकीटोलमा रहेको ओम वृद्धाश्रमको १७ औं साधारणसभा विहिवार सम्पन्न भएको छ । साधारणसभा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव भीष्म कुमार भुषालको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो ।  साधारणसभालाई सम्वोधन गर्दै सचिव भुषालले वृद्धाश्रमले वृद्धवृद्धाहरुको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउदै...

विद्यार्थीहरुद्वारा विपी गणेशमान स्मृति पार्कको अबलोन

fs-1692361008.jpg

१ भदौं, हेटौडा । हेटौडा–६ शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कको विद्यार्थीहरुले अवलोकन गरेका छन । हेटौडा–६, शान्तिटोलमा रहेको मुनलाइट ईन्टरनेशनल स्कूलमा कक्षा–५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुले पार्कको अवलोकन गरेका हुन । विद्यालयको शैक्षिक सत्र २०८० को वार्षिक कार्यक्रम अनुसार वातावरण संरक्षण, सचेतना,...

पहिरो जादा मेची राजमार्ग अवरुद्ध

landslide-blocks-road-1692331229.jpg

१ भदौँ,इलाम । बिहिबार राति परेको अविरल बर्षाका कारण पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध बनेको हो ।राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको ताप्लेजुङ प्रहरीले जनाएको छ । सडकखण्डमा पर्ने सेसम्बुबाट खहरेखोला सम्मका विभिन्न ठाउँमा पहिरो झरेपछि सडक अवरूद्ध बनेको जनाइएको छ । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको...

बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प 

earthquake-icon-25-1692330836.jpg

१ भदौँ,चैनपुर । बिहिबार राति बझाङको केन्द्रविन्दू भएर भूकम्प गएको छ । बिहिबार राति ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । ...

लम्पि प्रभावित किसानलाई राहत दिने तयारी

ffda-1692330700.jpg

१ भदौ, हेटौंडा । लम्पिस्किन रोगका कारण पशुचौपाया गुमाएका किसानलाई राहत दिन सरकारले कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ ।  अर्थ मन्त्रालयको सहमति लिएर उक्त कार्यविधि स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको कृषि मन्त्रालयका सचिव डा दीपक कुमार खरालले जानकारी दिए । लम्पीस्किनबाट अहिलेसम्म १३ लाख ५ हजार ३...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1692319019.jpg

१ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। हाल  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा  हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा...

हेटौँडामा लिङ्ग काटेका युवकको चितवनमा शल्यक्रिया

operation-1692272035.png

३२ साउन,हेटौँडा । बुधबार राति हेटौँडा बजार आएर आफ्नै लिङ्ग काट्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका का २२ वर्षीय युवकको शल्यक्रिया गरिएको छ । आफैले लिङ्ग काटेर उपचारका लागि हेटौँडा अस्पताल पुगेका उनको हेटौँडामा उपचार सम्भव नभएपछि उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो ।  लिङ्गको काटिएको  भागलाई फालेर...

मकवानपुरको राक्सिराङको रेउती खोलामा पुरुषको शव भेटियो

body-1692268954.jpg

३२ साउन,हेटौँडा । मकवानपुरको राक्सिराङमा पर्ने रेउती खोलाको किनारमा एक व्यक्तिको शव फेला परेको छ । राक्सिराङको वडा नम्बर ७ काँकडा र चितवनको राप्ति नगरपालिकाको सिमा भएर बग्ने रेउती खोलाको किनारमा चितवनको राप्ति नगरपालिका वडा नम्बर १२ दुङथली बस्ने वर्ष ४८ बर्षीय धनकाजी प्रजाको शव फेला परेको मकवानपु प्रहरीले जनाएको छ । दिदी भिनाजुका घर...

हेटौंडामा करेण्ट लागेर युवकको ज्यान गयो

IMG_1053-1692255264.png

३२ साउन,हेटौंडा । मकवानपुरको हेटौंडामा करेण्ट लागेका एकजनाको युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौडा- ३लेवट बस्ने ३२ वर्षका अशोक स्याङतान रहेको प्रहरीले जनाएको छ । बुधवार दिउँसो खेतमा पानी लगाउन प्रयोग भएकोमा मोटरबाट उनलाई करेण्ट लागेको थियो। घाईते अवस्थामा हेटौंडा अस्पताल लगिएका उनको उपचारको क्रममा बुधवार रातिनै ज्यान गएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार