Email :- prastakhabar@gmail.com

समाज

चट्याङ लागेर एक किशोरीको मृत्यु

chatyan-mirtu-(1)-1689237699.jpg

२८ असार, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका-१ नेटा सिम्लेकी १५ वर्षीया टीका बलाल रहेकी छिन् । बुधबार साँझ घरमा बसिरहेको समयमा चट्याङ लाग्दा घाइते भएकी उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर...

भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

Screenshot_20230713_14090-1689236685.jpg

२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले प्रहरीले केशव तुलाधरलाई पक्राउ गरेको हो । जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका असनका तुलाधरलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको प्रहरीको भनाइ छ...

डेङ्गु नियन्त्रणका लागी हेटौंडा २ ले दियो टोलविकासलाई स्प्रेयर

saa-1689208794.JPG

२८ असार, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ ले डेङ्गु रोग रोकथामका लागि किटनाशक औषधी छर्ने स्प्रेयर वितरण गरेको छ । बुधबार वडाभित्रका टोल विकास संस्थाहरुलाई स्प्रेयर वितरण गरिएको वडा सदस्य सुरज बर्तौलाले जानकारी दिए । सदस्य बर्तौलाले वडाभित्रका २० वटा टोल विकास संस्थालाई एक–एक थान स्प्रेयर वितरण गरिएको बताए । स्प्रेयर...

चरेससहित दुई जना पक्राउ

Screenshot_20230712_18330-1689166178.jpg

२७ असार, पर्सा । वीरगञ्जमा मोटरसाइकलको ट्यांकीमा लुकाई नेपालबाट भारततर्फ लैजाँदै गरेको १५ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-५ का ३५ बर्षीय सत्यनारायण माझी र ४० बर्षीय प्रलाद माझी छन् । बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको ट्यांकीमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

Screenshot_20230619_06472-1689128429.jpg

२७ असार, हेटौंडा ।  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ। हाल कोशी तथा मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको  छ। कोशी तथा मधेश प्रदेशका ‍थोरै र बाँकी...

सिद्धार्थका एसईई विद्यार्थीलाई वडा कार्यालय र विद्यालयको नगद सहित सम्मान

356278295_162264253534388-1689087147.jpg

२६ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०७९ सालको एसईई परीक्षामा ए प्लस ल्याइ र उत्कृष्ट भएका विद्यार्थीहरुलाई विद्यालय र २ नम्बर वडा कार्यालयले पुरस्कृत र सम्मान गरेको छ । मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संयुक्त रुपमा वडा कार्यालय र विद्यालयले विद्यार्थीलाई पुरस्कृत गरेको हो । वडा...

बस्तिपुरचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल र चालक नालामा खसे

356283377_239774405548588-1689084901.jpg

२६ असार,हेटौँडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा –१९ बस्तिपुरचोकमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल नालामा खस्दा चालक घाइते भएका छन् । मंगलबार दिउँसो बस्तिपुरचोकबाट आउदै गरेको प्रदेश २–०३–००१ त ५८५९ नम्बरको ट्याक्टरसँग हेटौँडाबाट आउदै गरेको ना.५९ प ५७२ नम्बरको मोटरसाइकल ठक्किएको थियो ।  दुर्घटनामा मोटरसाइकल चालक...

हेटौंडा-१ मा भएको दुर्घटनामा घाइते चितवन रिफर

IMG_0728-1689082055.png

२६ असार, हेटौंडा । हेटौंडा-१ चौकिटोलमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते बालिकालाई थप उपचारको लागि भरतपुर पठाइएको छ । मंगलवार अपराह्न हेटौडा -१ तरकारी बजार नजिक तरकारी बजारबाट चौकीटोल तर्फ आउदै गरेको बागमती प्रदेश-०३-००१त ०४९० नम्बरको ट्याक्टरले पैदल यात्री स्थानीय ८ वर्षीया रिया मोक्तानलाई ठक्कर दिएको थियो।  टाउकोमा चोट लागी...

चुरियामाई मन्दिर नजिक पल्टिएको ट्रकबाट गाँजा बरामद

Screenshot_20230711_16554-1689073928.jpg

२६ असार, हेटौंडा ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत चुरियामाई मन्दिर नजिक पल्टिएको ट्रकबाट गाँजा बरामद भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित चुरियामाई मन्दिरनजिक पल्टिएको ट्रकबाट गाँजा बरामद गरेको हो । सडक छेउ नालामा ना १ क ३२०५ नम्बरको पल्टिएको ट्रकबाट एक क्वीन्टल पाँच केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार