११ माघ, हेटौंडा । रुपन्देहीमा ग्याँस सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका-६, रुपदलापुर ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा रहेका छन् । विष्फोटबाट घाइते उनको उपचारका क्रममा भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले...
११ माघ, हेटौंडा । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको छ । जसको प्रभावले हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी,...
१० माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल...
९ माघ, हेटौंडा । रौतहटमा दुई वटा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका-२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र अर्का मोटरसाइकल चालक राजदेवी नगरपालिका-२ हजमिनियाका २९ वर्षीय अरबिन्द महतो रहेका छन् । राजदेवी नगरपालिका-१ पथराटोलमा गङ्गापिपराबाट गौरतर्फ जाँदै गरेको प्र २-०३-०१८ प...
९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेर बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने...
८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । बिहीबार दिउसो हेटौडा १७ सानोगङटेमा रहेको ११ हजार भेल्टेज प्रवाह भएको विद्युतको पेलमा चढेर ट्रान्समिटर मर्मत गर्ने क्रममा मनहरी ५ बसन्तपुर घर भएका अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते उनको...
८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो कान्तिलोकपथ अन्तर्गत बकैया ११ आँपचौरमा बा.प्र-०३-००१क ०९५२ नम्बरको टिपरले मधेश प्रदेश ०३९ प ५६४४ नम्बरको स्कुटर ठक्कर दिंदा बिरगंज पर्सा घर भएका स्कुटर चालक पुरुषको ज्यान गएको जनाइएको छ । टिपरको ठक्करबाट उनको घटनास्थलमै...
८ माघ,हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउॅंपालिका वडा नम्बर २ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो भ्यान दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । बिहीबार बिहीन भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत उक्त स्थानमा कुखुरा बोकेर काठमाडौ जादै गरेको म.प्र.०३-००१ च ६७२१ नम्बरको बोलेरो गाडी सडकबाट खोल्सामा खस्दा सह-चालक १७...
८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


























