Email :- prastakhabar@gmail.com

समाज

मनहरीमा भएको बस दुर्घटनामा २२ यात्रु घाइते

IMG-20260222-WA0001-1771732615.jpg

१० फागुन,हेटौंडा । मकवानपुरको मनहरीमा भएको बस दुर्घटनामा २२ यात्रु घाइते भएका छन्।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–७ बिजौनामा आइतबार बिहान करिब ७ बजे वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky_FszE8VPLzL-1771725177.jpg

१० फागन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।...

इन्द्रसरोबरमा स्कारपियो पल्टियो,४ जना घाइते

IMG-20260221-WA0000-1771646016.jpg

९ फागुन,हेटौंडा । मकवानपुरको  इन्द्रसरोबरमा स्कारपियो पल्टिदा ४ जना घाइते भएका छन्।  मकवानपुर इन्द्रसरोवर - २ सुकौरा बेसी स्थित कुलेखानी फाखेल काठमाण्डौ सडकखण्डमा बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल पल्टिदा स्कारपियो चालक सहित निम्न ४ जना घाइते भएको...

मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

Accident-1771641485.jpg

९ फागुन, हेटौंडा । कैलालीको गोदावरीमा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका २ सन्तोषी टोलका २२ वर्षीय हरिष ओली, गौरीगंगा नगरपालिका १ का २५ वर्षीय योगेन्द्र शाह र गोदावरी नगरपालिका १ का २६ वर्षीय हरि पार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गोदावरी नगरपालिका-६ का २३ वर्षका जीवन पाठकको...

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1771638991.jpg

९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र...

पहाडी भूभागमा आंशिक बादल लाग्ने

cloudy-weather-1771550376.jpg

८ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1771465361.jpg

७ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1771377663.jpg

६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।  गण्डकी,...

हेटौंडा १९ मा भएको दुर्घटनामा एकको मृत्यु

IMG-20260217-WA0020-1771331014.jpg

५ फागुन, हेटौंडा । मकवानपुरको हेटौंडा १९ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मंगलबार दिउसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ सान्नानिटार स्थित राजमार्गमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ बाट आउदै गरेको बा प्र ०३-००१ ख ११७९ नम्बरको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार